• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शनिबार, कार्तिक २८, २०८३
☰
शनिबार, कार्तिक २८, २०८३
शनिबार, कार्तिक २८, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

लोकप्रिय समाचार

  • १. भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

  • २. पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

  • ३. काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

  • ४. भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

  • ५. नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

  • ६. कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

  • ७. काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

  • ८. तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते


  •   शुक्रबार, कार्तिक २७, २०८३ मा प्रकाशित
  • चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    Advertisement

    शुक्रबार बिहान करिब ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा बिहान ९ः५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा अन्य दुई जना पैदलयात्रीसमेत सामान्य घाइते भएका छन् । उनीहरूको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    शुक्रबार, कार्तिक २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो
    काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते
    भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
    नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
    पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु
    काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

    लोकप्रिय

    • १.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र

    • २.
      पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

    • ३.
      काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ;

    • ४.
      भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

    • ५.
      नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

    • ६.
      कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

    भर्खरै

    • १.
      कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

    • २.
      तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

    • ३.
      काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

    • ४.
      भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

    • ५.
      नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

    • ६.
      पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

    • ७.
      काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

    • ८.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.