• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक २५, २०८३
☰
बुधबार, कार्तिक २५, २०८३
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

  • २. आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

  • ३. सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

  • ५. आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

  • ६. प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

  • ७. पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

  • ८. प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

  • ९. सुनचाँदीको मूल्य घट्यो

  • १०. काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

    Advertisement

    भरतपुर महानगरपालिका–४ त्रिचोकमा आज बिहान घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा ३२ वर्षीया सपना राना मगरको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बिहान अन्दाजी ०८:३० बजे जिल्ला स्याङ्जा, चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती सपना राना मगरलाई कोठाभित्र कुटपिट गरेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते भएकी सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न श्रीमान् सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
    पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु
    काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद
    भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य
    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो

    लोकप्रिय

    • १.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र

    • २.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा

    • ३.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको

    • ४.
      सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले

    • ५.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट

    • ६.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच

    भर्खरै

    • १.
      भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

    • २.
      नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु

    • ३.
      पर्सामा पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु

    • ४.
      काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

    • ५.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    • ६.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • ७.
      सुनचाँदीको मूल्य घट्यो

    • ८.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.