• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

  • ३. सुनचाँदीको मूल्य घट्यो

  • ४. देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

  • ५. सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

  • ६. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ७. भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

  • ८. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ९. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • १०. सोलुखुम्बुको होटल गुडलकमा आगलागी

टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता


  •   बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालय भित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ ।

    Advertisement

    नियमित अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ । फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतातामा ध्यान दिएको छैन ।

    वडा नम्बर १२ मा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको चमेना गृहमा गरिएको अनुगमनमा सरसफाइमा लापरवाही, खाद्य रंगको अव्यवस्थित प्रयोग, फ्रिजमा खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, भाँडा माझ्ने स्थान शौचालय नजिक रहेको तथा म्याद गुज्रिएको सात प्याकेट दुध भेटिएको थियो। त्यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा पनि पेष्ट कन्ट्रोल सन्तोषजनक नभएको, काँचो तथा पकाएको वस्तु एकै ठाउँ भण्डारण, खाना पकाउने र भाँडा माझ्ने स्थान नजिकनजिकै भएको, पकाइएका खाद्यवस्तु खुला राखिएको तथा फ्रिजको प्रयोग अव्यवस्थित पाइएको खाद्य निरीक्षण अधिकारी खगेन्द्रप्रसाद खतिवडा, आस्था अधिकारी र सरोज पौडेलले जानकारी दिए ।

    अनुगमनपछि टोलीले क्यान्टिन सञ्चालकलाई स्वच्छता र खाद्य सुरक्षा मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ। खाद्यवस्तु ढाकेर राख्ने, प्रभावकारी पेष्ट कन्ट्रोल गर्ने, लेबलयुक्त तथा अनुमति प्राप्त उद्योगका वस्तु मात्रै प्रयोग गर्ने, म्याद नाघेका पदार्थ बिक्री नगर्ने, भाँडा माझ्ने तथा शौचालय क्षेत्र छुट्याएर व्यवस्थित गर्ने, आगो सुरक्षाका उपकरण राख्ने र मूल्यसूची सार्वजनिक गर्ने निर्देशन दिएको छ ।

    निर्देशन पालना नगरे कानुनअनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ। महानगरले खाद्य व्यवसायलाई स्वच्छ, सुरक्षित र कानुनअनुसार सञ्चालन गराउन नियमित रूपमा अनुगमन जारी राखेको छ ।

    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु
    डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा
    चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा
    चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ
    बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

    • ५.
      सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

    • ६.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    भर्खरै

    • १.
      जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

    • २.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

    • ३.
      चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

    • ४.
      चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

    • ५.
      बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ७.
      ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

    • ८.
      सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.