• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शुक्रबार, मङि्सर ११, २०८३
☰
शुक्रबार, मङि्सर ११, २०८३
शुक्रबार, मङि्सर ११, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

मन्त्रीहरूको मर्यादाक्रम फेरबदल, सोबिता गौतम तेस्रो वरीयतामा

१३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

५० लाख ५० हजार रुपैयाँसहित दुई जना विदेशी मुद्रा कारोबारमा संलग्न व्यक्ति पक्राउ

स्कुटी चढेर मासु पसलको छड्के अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी

सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री गर्ने एक जना पक्राउ

लोकप्रिय समाचार

  • १. सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि ओरालोमा

  • २. सुनचाँदीको मूल्यमा वृद्धि

  • ३. चोरीको माइक्रोबस सहित २ जना मानिस पक्राउ

  • ४. रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

  • ५. नेपाल–भारतबीच आठ विषयमा समझदारी, यस्ता छन् सहकार्यका क्षेत्र (सूचीसहित)

  • ६. सिन्धुलीमा जिपको ढोकाबाट खसेर ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु

  • ७. सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो

  • ८. विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • ९. धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते

  • १०. ११ वर्षपछि महोत्तरीका २४० परिवारले पाए जग्गाधनी पुर्जा

नेपाल–भारतबीच आठ विषयमा समझदारी, यस्ता छन् सहकार्यका क्षेत्र (सूचीसहित)


  •   सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो।

    Advertisement

    यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय

    १. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।

    २. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।

    ३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।

    ४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।

    ५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।

    ६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।

    ७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।

    ८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।

    सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीहरूको मर्यादाक्रम फेरबदल, सोबिता गौतम तेस्रो वरीयतामा
    १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा
    पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
    ५० लाख ५० हजार रुपैयाँसहित दुई जना विदेशी मुद्रा कारोबारमा संलग्न व्यक्ति पक्राउ
    स्कुटी चढेर मासु पसलको छड्के अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी
    सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले

    • २.
      सुनचाँदीको मूल्यमा वृद्धि

    • ३.
      चोरीको माइक्रोबस सहित २ जना मानिस पक्राउ

    • ४.
      रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    • ५.
      नेपाल–भारतबीच आठ विषयमा समझदारी, यस्ता छन् सहकार्यका

    • ६.
      सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो

    भर्खरै

    • १.
      मन्त्रीहरूको मर्यादाक्रम फेरबदल, सोबिता गौतम तेस्रो वरीयतामा

    • २.
      १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

    • ३.
      पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

    • ४.
      ५० लाख ५० हजार रुपैयाँसहित दुई जना विदेशी मुद्रा कारोबारमा संलग्न व्यक्ति पक्राउ

    • ५.
      स्कुटी चढेर मासु पसलको छड्के अनुगमनमा पुगिन् कृषिमन्त्री चौधरी

    • ६.
      सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

    • ७.
      सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

    • ८.
      नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.