• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

  • २. रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

  • ३. सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

  • ४. खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

  • ५. पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • ६. बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

  • ७. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

  • ८. चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

  • ९. ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

  • १०. कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ


  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट प्रहरीले उक्त परिमाणको चरेश बरामद गरेको हो।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले कार्कीको घरमा जाँच गर्ने क्रममा चरेश फेला पारेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखिएको अवस्थामा ३ किलो २६५ ग्राम चरेश बरामद गरिएको हो।

    चरेश कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बुंगल नगरपालिका–४ का ४३ वर्षीय जनक कार्की र बुंगल नगरपालिका–६ का ५७ वर्षीय जितबहादुर सिंहलाई नियन्त्रणमा लिएको छ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ। उनीहरूमाथि चरेशको स्रोत, सम्भावित कारोबार तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लागुऔषध नियन्त्रण तथा अवैध कारोबार रोकथामका लागि प्रहरीले निगरानी र अनुसन्धानलाई निरन्तरता दिँदै आएको छ। पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान पूरा भएपछि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ।

    बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ
    चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 
    सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
    पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर
    खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

    लोकप्रिय

    • १.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड

    • २.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको

    • ३.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी

    • ४.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक

    • ५.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते,

    • ६.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    भर्खरै

    • १.
      ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

    • २.
      कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    • ३.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

    • ४.
      चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

    • ५.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

    • ६.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    • ७.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

    • ८.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.