• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

लोकप्रिय समाचार

  • १. कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

  • ३. धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

  • ४. कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

  • ५. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • ६. सुनचाँदीको मूल्य घट्यो

  • ७. सुनचाँदीको मूल्य बढ्यो

  • ८. सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

  • ९. देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

  • १०. भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने


  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।

    Advertisement

    नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो ।

    सूचनाअनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, वर्ग २ अर्थात् मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

    वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

    वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

    आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
    १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
    स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ
    सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद
    भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
    सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

    लोकप्रिय

    • १.
      कात्तिक १३ र १४ गते भारी वर्षाको

    • २.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र

    • ३.
      धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना

    • ४.
      कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस

    • ५.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • ६.
      सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

    • २.
      १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

    • ३.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

    • ४.
      सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

    • ५.
      भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

    • ६.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

    • ७.
      भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

    • ८.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.