• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शनिबार, मङि्सर १२, २०८३
☰
शनिबार, मङि्सर १२, २०८३
शनिबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

भारत भ्रमणबारे प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गराए जानकारी

एयर ड्रायर र बिस्कुटको बट्टामा लुकाएर ल्याइएको ४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

लुम्बिनीका निषेधित क्षेत्रमा रहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम

सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारको विशेष पहल आउँदै

मन्त्रीहरूको मर्यादाक्रम फेरबदल, सोबिता गौतम तेस्रो वरीयतामा

१३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा वृद्धि

  • २. चोरीको माइक्रोबस सहित २ जना मानिस पक्राउ

  • ३. नेपाल–भारतबीच आठ विषयमा समझदारी, यस्ता छन् सहकार्यका क्षेत्र (सूचीसहित)

  • ४. सिन्धुलीमा जिपको ढोकाबाट खसेर ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु

  • ५. सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो

  • ६. सिन्धुलीमा जिपको ढोकाबाट खसेर ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु

  • ७. विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • ८. दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ

  • ९. ११ वर्षपछि महोत्तरीका २४० परिवारले पाए जग्गाधनी पुर्जा

  • १०. कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला धनुषाबाट पक्राउ

कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला धनुषाबाट पक्राउ


  •   आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
  • धनुषा ।  धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलमा चेकजाँच गर्ने क्रममा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्घिन टोल बस्ने ४० वर्षीया गंगावती महतोलाई पक्राउ गरेको हो।

    उनले कम्मरमा बाँधेर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
    भारत भ्रमणबारे प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गराए जानकारी
    एयर ड्रायर र बिस्कुटको बट्टामा लुकाएर ल्याइएको ४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
    लुम्बिनीका निषेधित क्षेत्रमा रहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम
    सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो
    वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारको विशेष पहल आउँदै

    लोकप्रिय

    • १.
      सुनचाँदीको मूल्यमा वृद्धि

    • २.
      चोरीको माइक्रोबस सहित २ जना मानिस पक्राउ

    • ३.
      नेपाल–भारतबीच आठ विषयमा समझदारी, यस्ता छन् सहकार्यका

    • ४.
      सिन्धुलीमा जिपको ढोकाबाट खसेर ५८ वर्षीय मानध्वज

    • ५.
      सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो

    • ६.
      सुनको मूल्य तोलामा ६ हजार ५ सय

    भर्खरै

    • १.
      पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    • २.
      भारत भ्रमणबारे प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गराए जानकारी

    • ३.
      एयर ड्रायर र बिस्कुटको बट्टामा लुकाएर ल्याइएको ४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    • ४.
      लुम्बिनीका निषेधित क्षेत्रमा रहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम

    • ५.
      सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो

    • ६.
      वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारको विशेष पहल आउँदै

    • ७.
      मन्त्रीहरूको मर्यादाक्रम फेरबदल, सोबिता गौतम तेस्रो वरीयतामा

    • ८.
      १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.