• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने

कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

  • २. सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

  • ३. खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

  • ४. पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • ५. कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ६. बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

  • ७. चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

  • ८. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

  • ९. कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • धादिङ । धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीका दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

    Advertisement

    प्रहरीका अनुसार २०८३ साल कात्तिक १२ गते बिहान करिब ६ बजे गजुरी गाउँपालिका–८ मजुवा बस्ने १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी बस्ने २२ वर्षीय शिशिर तामाङ पक्राउ परेका हुन्।

    पक्राउ परेका सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ। त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको पाइएको छ।

    बरामद गरिएको मोटरसाइकल र बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो
    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने
    कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ
    सुनचाँदीको मूल्य बढ्यो
    ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ
    कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको

    • २.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी

    • ३.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक

    • ४.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते,

    • ५.
      कात्तिक १३ र १४ गते भारी वर्षाको

    • ६.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    भर्खरै

    • १.
      धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

    • २.
      सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

    • ३.
      नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने

    • ४.
      कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

    • ७.
      कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    • ८.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.