• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने

कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

लोकप्रिय समाचार

  • १. बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

  • २. रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

  • ३. सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

  • ४. खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

  • ५. पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • ६. बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

  • ७. कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ८. चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

  • ९. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

  • १०. कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • काठमाडौं । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ ।

    Advertisement

    भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त शुल्क सङ्कलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।

    सूचना अनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ ।

    (मिनी बस, मिनी टिपररट्रक) काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ८० रुपैयाँ लिने छ । (बस तथा सिङ्गल रियर एक्सेल भएका ट्रक) काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० लिने भएको छ । मल्टी एक्सेल ट्रकरसवारी साधन र भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २५० लिने भएको छ ।

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ
    सुनचाँदीको मूल्य बढ्यो
    ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ
    कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ
    चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

    लोकप्रिय

    • १.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड

    • २.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको

    • ३.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी

    • ४.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक

    • ५.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते,

    • ६.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    भर्खरै

    • १.
      नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने

    • २.
      कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

    • ३.
      सुनचाँदीको मूल्य बढ्यो

    • ४.
      ३ किलो २६५ ग्राम चरेशसहित बझाङमा दुई जना पक्राउ

    • ५.
      कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    • ६.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

    • ७.
      चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

    • ८.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.