• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकप्रिय समाचार

  • १. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ६. सुनचाँदीको मूल्य बढ्यो

  • ७. धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

  • ८. बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • ९. बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

अध्यक्ष दाहालको पक्षमा उभिए नारायणकाजी, अधिकांश केन्द्रीय सदस्यले गरे नेतृत्वको आलोचना


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समितको बैठकमा सहभागी केन्द्रयि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

    Advertisement

    बुधबारदेखि सुरु भएको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् भने आज बिहीबार दोस्रो दिन पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

    माओवादकिो केन्द्रीय समितको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छनु्। उनीहरुले पार्टी कमजोर हुनुको मुल कारक नेतृत्व नै रहेको धारणा व्यक्त गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेपनि पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अध्यक्ष दाहाल र वर्तमान सरकारको बचाउमा उत्रिएका छन्। आजको बैठकमा पार्टीका उपाध्यक्ष श्रेष्ठले आफ्नो धारणा राखेका छन्। उनले अध्यक्ष दाहालको पक्षमा दृढतापूर्व उभिँदै वर्तमान सरकारको बचाउमा समय खर्चिएको ती केन्द्रीय सदस्यले बताए ।

    अहिलेको सरकारका कामले जनतामा आशाको सञ्चार भएको बताउँदै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको प्रशंसा गदैृ उनकै अगुवाइमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको बताएका छन् ।

    ती केन्द्रीय सदस्यका अनुसार नेता श्रेष्ठले पार्टी भित्रकै नेताहरु भ्रष्टाचारमा संलग्न भएको देखिएमा नछाड्ने चेतावनी दिएका हुन्।

    बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व र उनको सचिवालको खोइरो खनेका थिए । नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दाहालको सचिवालयले कार्यकर्ताहरुलाई बेवास्ता गर्दै नेतृत्वसँगको भेटवार्ताको समय मिलाउन सदैब आनाकानी गर्ने गरेको आरोप लगाएका थिए ।

    पाँच दिनसम्म चल्ने बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेको बताइएपनि अध्ययनका लागि अझैसम्म प्राप्त नगरेको केन्द्रीय सदस्यहरुले बताएका छन् ।

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति
    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो

    लोकप्रिय

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ६.
      सुनचाँदीको मूल्य बढ्यो

    भर्खरै

    • १.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

    • २.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • ३.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ५.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ६.
      सुनचाँदीको मूल्य बढ्यो

    • ७.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ८.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.