भरतपुर, २०७९ वैशाख ३० गतेको चुनाब को लागि ५ दलीय गठबन्धनले आफ्नो चुनाबी अबियान तालिका बनाएरै जनता माज जाने निधो गरेको छ | उप्ता तालिकाले गठबन्धनका आम कार्यकर्तालाई गठबन्धनको अभियान कता र कसरि भैरहेको छ भन्ने जानकारी दिन उप्त तालिका बनाइएको गठबन्धन कार्यालयले जानकारी दिएको छ |
उप्त तालिका हरेक साँझ ७:३० सम्म आम कार्यकर्तालाई उपलब्ध गराउने पनि कार्यालयले जानकरी दिएको छ |
