• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०मा शुभारम्भ


  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
  • सहकारीको क्षेत्रमा नयाँ आयाम, सहकारीको मूल्य, मान्यता/ नीति,बिधि र प्रबिधीको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र बिस्वसनीय र प्रबिधीमैत्री ढंगबाट सम्पादन गर्ने, अन्तर सहकारी राष्ट्रिय/अन्तराष्ट्रिय बिप्रेषण सेवा प्रवाह गर्ने, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी समन्वय गरी कामगर्ने उद्धेश्यका साथ हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०(एयरपोर्ट गेट देखी ११० मी. अगाड़ी)मा आज देखी शुभारम्भ भएको छ।

    Advertisement

    शाखा शुभारम्भ कार्यक्रम शाखाका संयोजक सहकारी अभियन्ता/प्राज्ञिक ब्यक्तित्व भानुभक्त कंडेलको अध्यक्षतामा, भरतपुर वडा न.१० का वडाध्यक्ष परमेश्वर खनालको प्रमूख आतिथ्यता र हब कोअपरेटिभ सर्भिसका अध्यक्ष सहकारी बिज्ञ दक्ष प्रसाद पौडेल र चितवन ज़िल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष हरिश्चन्द्र सूबेदीको बिशिष्ट आतिथ्यता सहित नेफ्सकूनका पूर्व संचालक भरत डवाड़ी, ज़िल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दिनेशलाल चुके, ज़िल्ला बचत संघका संचालक किशोर गुरुङ सहित बिभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधि, ब्यवस्थापक र हब कोअपरेटिभ सर्भिसका केन्द्र/शाखाका पदाधिकारी एवं कर्मचारीहरुको आतिथ्यता/उपस्थितिमा कार्यक्रमका प्रमूख अतिथी श्री परमेश्वर खनालले आफ़नो शुभकामना मन्तब्य सहित रिबन काटी शाखाको समुद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा हब कोअपरेटिभ सर्भिस लि.का अध्यक्ष एवं सहकारी बिज्ञ दक्ष प्रसाद पौडेलले आफ़नो सम्बोधनको क्रममा हब कोअपरेटिभ सर्भिसको संस्थागत परिचय, दीर्घक़ालीन उद्धेश्य/ लक्ष/ सेवाप्रवाहका सम्बन्धमा र सहभागीहरुबाट आएका जिज्ञासाहरुका बारेमा प्रष्ट पार्नुभएको थियो, शाखा संयोजक भानुभक्त कंडेलले शाखाको गतिबिधि र कार्ययोजनाका सम्बन्धमा आफ़नो धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथीहरुले सहकारीको जननी ज़िल्ला चितवनमा हब कोअपरेटिभको शाखा शुभारम्भ भएकोमा ख़ुशी ब्यक्त गर्नुहुँदै सहकारीको क्षेत्रमा नयाँ आयाम सहित सफलताको फड़को मार्न हब कोअपरेटिभ सर्भिस पूर्ण सफल होस भन्ने कामना सहित मन्तब्य राख्नुभएको थियो।

    कार्यक्रम सहकारी अभियन्ता, चनौली शीतभण्डार सहकारी संस्थाका अध्यक्षएवं शाखाका सचिव श्री सूर्यमणी पौडेलले संचालन गर्नुभएको थियो।

    सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.