चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । गएराती १२ बजे भरतपुर २९ स्थित अठार किलोमा लेदोसहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाई अहिले विहान ६ बजेबाट दुईतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायाणगढ– मुग्लिन सडक दुइतर्फी सुचारु
नारायाणगढ– मुग्लिन सडक दुइतर्फी सुचारु
तपाईको प्रतिक्रिया
