• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

उद्योग वाणिज्य संघ–चितवनको ६३औं स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना


  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
  • १९ माघ, भरतपुर ।
    उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६३औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजनागरि स्थापना दिवस मनाएको हो ।

    Advertisement

    स्थापना दिवसको अवसरमा सम्बोधनगर्दै संघका अध्यक्ष श्री चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपुर्‍याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो ।

    कार्यक्रममा अध्यक्षश्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा , स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउंदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो । उहाले सार्वजनिक नीजि साझेदारी अवधारणा अन्र्तगत संघले गरेका व्यवसायीक हित लगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणिय रहेको बताउनु भयो ।

    शुभकामना मन्तब्य व्यक्तगर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायीक सफलताको शुभकामना व्यक्तगर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्व अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनु भन्दा पहिलानै परिकल्पनागरिएको यस संघले लामो यात्रापार गर्न सफल भएको बताउनु भयो ।

    उहाले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायीक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिकविकासको संवाहकको रुपमा स्थापितभएको बताउंदै अग्रजलगायतपूर्व कार्यसमिति र बर्तमान कार्य समिति प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।

    सोहि कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग वाणिज्य संघ–चितवनको इतीहासको बारेमा जानकारी गराउदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवन जिल्लालाई विकास गर्ने क्रममा भौतीक पुर्वधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताउनु भयो ।सोही कार्यक्रममा संघको पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहन लालप्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गिय हितका साथ साथै सामाजिक उत्तर दायित्वका थप कार्यहरु सम्पन्न गरेको बताउंदै आगामी दिनहरुमा पनि थप समय सापेक्ष कार्यहरु सञ्चालन गर्नकालागि अनुरोध गनुभयो ।
    उहांले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपाल उद्योग वाणिज्य महासंघ सदैव क्रियासिल रहने बताउनु भयो । सोही कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेले बस्तुगतको तर्फवाट संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उहाले बैंक व्याज वृद्धिका कारण व्यवसायीहरु समस्यामा परेको र यस समस्याको समधानका लागि पहल गर्न उद्योग वाणिज्य संघ–चितवनलाई आग्रह गर्नुभएको थियो ।

    स्थापनादिवसको कार्यक्रममा संघले ६३ वटा दिप प्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७० जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् ।सोही कार्यक्रमको अवसरमा चितवन महोत्सव २०७९ टिकट चिट्टा कम्प्यूटर माध्यमबाट खाोलिएको थियो । महोत्सवको विक्री टिकटवाट प्रथम हुन सफल लोटरी नं २३५९३३,विद्यार्थी टिकट नं २७७३४, द्वितीय,लोटरी नं २४२३४९ विद्यार्थी टिकट नं ३४१५०, र तृतीय ११९२९८ रहेको छ ।

    सोही कार्यक्रमा चितवन महोत्सव कार्य सम्पादनमा सहयोगी भुमिका निर्वाह गरेका कर्मचारीहरुलाई प्रशंसा पत्रवितरण गर्ने कार्यक्रमपनि सम्पन्नगरिएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्षश्री रामप्रसादश्रेष्ठ, श्री प्रचण्डलाल प्रधान,श्री रमेशकुमार पिया, श्री उदयकुमार श्रेष्ठ,श्री उत्तमलाल चुके , श्री कल्याण जोशी लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्षएवं प्रतिनिधि, संघका साधारण सदस्यलगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परिक्षण कार्यक्रमको लागि नेसनल सिटि हस्पिटल भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनकावरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालनगर्नुभएको थियो ।

    बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.