• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मिति आज एक दिवसीय स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार भन्ने मूल नारासहित उद्योग वाणिज्य संघ–चितवन र खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त आयोजनामा खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । होटल, रेष्टुरेण्ट तथा होस्टेल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दैै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बेला बेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयबाट अनुगमन भईरहने र व्यवसायीहरूलाई खाद्य गुणस्तर सम्बन्धी हुनपर्ने आवश्यक कुराहरू खाद्य लेवल, गुणस्तर, ब्राण्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी हुन आवश्य रहेको बताउनुभयो । उहा“ले खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका नीति नियमहरूका बारेमा व्यवसायीहरूलाई जानकारी भएमा बेला बेलामा भैरहने अनुगमनका क्रममा दण्डित हुन नपर्ने समेत बताउनुभयो ।

    Advertisement

    कार्यक्रममा प्रमुख प्रस्तोता एवं खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन कार्यालय प्रमुख घननाथ अधिकारीले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन नियममाका बारेमा व्यवसायीलाई जानकारी गराउनुभयो । कार्यक्रमका प्रशिक्षक एच एण्ड एस सस्टेनेविलिटिका विजनेश यूटिन हेड असिम सिग्देलले होटल विजनेश म्यानेजमेन्टमा किचनको भुमिका र किचनको गुणस्तर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन खाद्य निरिक्षक बन्धना पन्तले खाद्य वस्तु भण्डारण र प्रयोगका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
    कार्यक्रममा धन्यवाद ज्ञापन सहित समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले यस प्रशिक्षण कार्यक्रमबाट सिकेका कुराहरुलाई कार्यान्वयनमा ल्याईयो भने वेला वेलामा हुने अनुगमनले केही असर नगर्ने भएकाले सिकेको कुरा कार्यान्वयन गर्न अनुरोध गर्नुभयको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली र सिरिष पन्त, संघका कार्यसमिति सदस्यज्यूहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट, होस्टेल व्यवसायी संघका अध्यक्ष आरती साह, होटल तथा होस्टेल व्यवसायी संघका कार्यसमिति, पदाधिकारी, व्यवसायीसहित ७० जनाको उपस्थित रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.