दुर्गाको आठौं शक्तिको नाम हो महागौरी । यिनका सबै आभूषण र वस्त्र सेतो भएका कारण यिनलाई श्वेताम्बरधरा पनि भनिएको छ । शिवलाई पतिका रूपमा पाउन महागौरीले कठोर तपस्या गरेकी थिइन् ।
तपस्याकै कारण उनको शरीर कालो बन्यो । पछि उनको तपस्याबाट खुशी हुँदै ब्रह्माले शरीरलाई गंगाको जलले धोएर कान्तिमय बनाइदिए । त्यस बेलादेखि यिनलाई महागौरी भन्न थालियो । यिनको उपासना गर्नाले सबै पापबाट मुक्ति मिल्छ।
दुर्गाको आठौं शक्तिको नाम : महागौरी
दुर्गाको आठौं शक्तिको नाम : महागौरी
तपाईको प्रतिक्रिया
