• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बिआईसी स्टार्टअप्सद्वारा ५-दिने इनोभेसन बुटक्याम्प सम्पन्न


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • भरतपुर, चितवन: बोष्टन ईन्टरनेशनल कलेजको, ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सद्वारा आयोजना गरिएको ५-दिने इनोभेसन बुटक्याम्प नामक कार्यक्रम सम्पन्न भएको छ। मंसिर २४ गते आइतबार बिहान १० बजे उदघाटन समारोह सहित सुरु भएको कार्यक्रम बेलुका ४ बजे समापन भएको थियो।

    Advertisement

    ५-दिने बुटक्याम्पमा २७ जना सहभागी विद्यार्थीहरुलाई उद्यम सुरु गर्न आवश्यक पर्ने ज्ञान र सीप सिकाउने उद्देश्यले विभिन्न बिज्ञहरुबाट तालिम दिईएको थियो। विशेष गरेर नवीनतम उद्यम सुरु गर्नको लागी सम्भाव्यता अध्ययन, वित्तीय परिचालन, बजार सम्भाव्यता, दिगोपन, बजारको माग, उत्पादन-बजार, व्यवसाय दर्ता एवम कानूनी प्रक्रिया, भ्याट, प्यान, बिलिङ प्रक्रियाहरू, बजार अनुसन्धान, उत्पादन प्रदर्शन, सेवा डिजाइन, लोगोहरू सिर्जना गर्ने, ब्रान्डिङ र मार्केटिङ रणनीतिहरु बनाउने, प्रभावकारी र शुद्ध भाषाको प्रयोग, पिच डेक प्रस्तुतिकरण लगायतका विषयहरुमा प्रभावकारी रुपमा तालिम दिईएको थियो।

    यसरी नवप्रवर्तनीय उद्यमलाई तालिम दिनेमा बोष्टन ईन्टरनेशनल कलेजका एसोसियट डाईरेक्टर पुष्पराज अधिकारी, सिए बिकास तिवारी, मार्केटिङ् विषय प्रमुख श्रद्धा अधिकारी, अंग्रेजी विषय विज्ञ मिन प्रसाद दवाडी, बिबिए कार्यक्रम संयोजक नवीन कुमार श्रेष्ठ, बीआईसी स्टार्टअपका प्रमुख श्री प्रेमनाथ गैरे, ईसिए र पेलेस्मेन्ट प्रमुख अप्रमेय खकुरेल लगायतका प्रशिक्षकहरुले तालिममा सहजीकरण गर्नुभएको थियो। साथै कार्यक्रममा ईसीपीआई विश्वविद्यालयका प्रा. डा. राम हरि सुवेदीले पनि प्रविधि र उद्यमशीलताको विषयमा आफ्नो अनुभव साट्नुभएको थियो।

    यस ५-दिने बुटक्याम्पको को नेतृत्व श्री प्रेमनाथ गैरे र कार्यक्रम सहायक श्री नितेश कुमार सिङले गरेका थिए। कार्यक्रमको पाचौँ दिनमा विद्यार्थीहरूले आफ्नो नवीन व्यवसायको अवधारणालाई अन्य सहभागीहरूका बीचमा प्रस्तुत गरेका थिए। यसरी सो कार्यक्रमबाट पाँचबटा आईडियामा काम भई चार वटा आईडियाको प्रस्तुति भएको थियो। यसै गरी कार्यक्रमको समापन गर्दै श्री प्रेमनाथ गैरेले सम्पूर्ण सहभागीलाई धन्यवाद दिए र साथै पुस ६,२०८० मा आयोजना हुने उद्यमी विकास कार्यक्रम (डेमो डे-४) मा निमन्त्रणा र सफल प्रस्तुतिको लागि शुभकामना पनि दिएका थिए।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.