• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विमानस्थलमा हुने तस्करी जालो तोड्दै सरकार : मन्त्री धनराज गुरुङ


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले त्रिभुवन विमानस्थलमा भइरहेको तस्करीको जालो तोड्न सरकार सफल हुँदै गएको बताउनुभएको छ । विमानस्थलमा पहिलेदेखि नै धेरै प्रकृतिको तस्करी हुँदै आएको छ, यो सरकारले त्यो सबै तस्करी तोड्न सफल हुँदै गएको छ, उहाँले भन्नुभयो ।

    Advertisement

    नेपाल प्रेस युनियन स्याङ्जाले शुक्रबार वालिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भ्रष्टाचारलाई जरैबाट उखेल्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सदियौंदेखि भ्रष्टाचारले नेपाललाई ग्रस्त गराएको भन्दै मन्त्री गुरुङले यसबाट पार गराउनु सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

    स्याङ्जाको विकासमा प्रतिबद्ध रहेको भन्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्त्तरोन्नति आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्ग जीर्ण र साँघुरो छ, आगामी चार वर्षभित्र सडक विस्तार गरेरै छाड्नेछु ।”

    मन्त्री गुरुङले आँधीखोला हाइड्याम, आँधीखोला र ज्याग्दी खोला करिडोर निर्माण अपरिहार्य रहेको बताउनुभयो । सडकलाई राम्रो र सहज बनाउने पहल गर्दै आएको उहाँको भनाइ छ ।

    न्याय सम्पादनमा हुने ढिलासुस्ती र परम्परागत शैलीमा परिवर्तन गर्न आफू लागिरहेको भन्दै मन्त्री गुरुङले प्रलोभनमा परेर फैसला दिने न्यायाधीशलाई पनि कारबाही गरिने बताउनुभयो ।

    संसदीय समितिको अस्वस्थ प्रतिस्पर्धाले काम गर्न असहज रहेको भन्दै मन्त्री गुरुङले एनसेल, सुनलगायतका घटनामा समितिपिच्छे नै फरकफरक निर्देशन दिने गरेको जानकारी गराउनुभयो । यसमा समितिहरुको अधिकार र क्षेत्र स्पष्ट हुनुपर्नेमा उहाँको जोड छ ।

    नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहनुभएका गुरुङले न्यायाधीश नियुक्ति गर्दा पार्टीगतभन्दा सक्षमतालाई जोड दिएको बताउनुभयो ।

    पत्रकार सम्मेलनमा कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, क्षेत्रीय सभापति दिलीपप्रताप खाँण, जिल्ला सचिव तथा गल्याङका मेयर गुरुप्रसाद भट्टराई, नगर सभापति नेत्रप्रसाद पाण्डे, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेलगायतले जिल्लाको वस्तुस्थिति र तत्कालै गर्नुपर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो । गोरखापत्र अनलाइनबाट

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.