मेरो किनमेल र चितवन मेडिकल कलेज बीच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।
मेडिकल कलेजका विद्यार्थी तथा कर्मचारीले मेरो किनमेल मार्फत खाना खाजा मगाउँदा अब देखि कुनै शुल्क लाग्ने छैन । यसै गरि मेरो किन मेलका कर्मचारी र उनिहरुको परिवारको उपचार खर्चमा २० % छुट हस्पिटलले दिने सहमति भएको छ ।
