• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

समसामयिक व्यवसायिक विषयमा नेपाल सरकार उद्योग वाणिज्य तथा अपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यू सँग छलफल कार्यक्रम


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको सचिवालयमा आज समसामयिक व्यवसायिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी सामु प्रस्तुत गरेका थिए ।
    कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भुमिका महत्वपुर्ण रहने बताउदैँ आर्थिक समृद्धि र देशको व्यापार घाटा न्यूनिकरणका लागि सरकारले व्यवसाय मैत्री नीति नियम बनाउनु पर्ने बताउनुभएको थियो । उहाँले सरकारी क्षेत्रबाट उद्योग तथा व्यापार अनुगमन गर्दा निजी क्षेत्रलाई पनि सामेल बनाउनु पर्ने माग राख्नुभएको थियो । उहाँले भरपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न कार्यक्रमहरु भरतपुर ल्याउन माननीय मन्त्रीज्यू आग्रह गर्दै उहाँले चितवनमा रहेका रुग्ण उद्योगहरुको पुर्नउत्थान गर्न आग्रह गर्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूले भरतपुर भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गर्दै उहाँले दिगो सरकार नभएकाले उद्योगी व्यवसायीहरुको पुर्नउत्थान हुन नसकेको बताउनुभएको थियो । उहाँले उद्योगी व्यवसायी सँग सम्बन्धीत नीति नियमहरु निजी क्षेत्रको प्रतिनिधित्वमा संसोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । आयातित कर्चा पदार्थबाट उत्पादित वस्तुहरुले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउदै उहाँले कच्चा पदार्थ देशकै स्रोत साधनलाई प्रयोगमा ल्याई उद्योगहरुको पुर्नउत्थान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

    Advertisement


    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष कल्याण जोशीले उद्योग व्यवसाय दर्ता र नविकरणमा एकद्धार प्रणाली लागु गरी कायम गर्न माननीय मन्त्रीज्यूको ध्यानर्कषण गराउनुभएको थियो । उहाँले उद्योगहरुमा काम गर्ने कर्मचारी नपाउने अवस्था सृजना भएकोले यूवाहरुलाई देशमा बस्ने वातावरण सृजना गर्नु पर्ने बताउनुभएको थियो ।
    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय राजेन्द्र ओली र नारायण प्रधान, संघका कार्यसमिति, भरतपुर महागरपालिका वडा नं ३ का वडा अध्यक्ष विकास थापा, उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.