• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

ब्रान्ड बन्दै रामेछाप मगर होटलको स्वादिलो पोर्क सेकुवा


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • विगत २ वर्षअघि सञ्चालनमा आएको रामेछाप मगर होटल निरन्तर चलिरहेको छ । सानो लगानीबाट थालनी भएको रामेछाप होटलले दुई वर्षको यात्रा पूरा गरिस

    Advertisement

    केको छ, अब छिट्टै ३ वर्षे यात्रा तय गर्दैछ । यो अवधिमा होटलले हजारौं नेपाली पाहुनाको न्यानो घर’को भूमिका निर्वाह गरिसकेको छ । प्राय: सबै खाले होटलको वर्गीकरण पर्यटन विभागद्वारा हुने गर्दछ । तर रामेछाप होटल सञ्चालनमा आउँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका सञ्चालक प्रदीप आलेमगर बताउँछन् । पछि नेपाल होटल संघसंस्थामा आबद्ध भएको पनि उनले जानकारी दिए ।

    खासगरी नेपाली समुदायको मौलिक पहिचान बोकेको परिकार पाक्ने यस होटलमा तारे होटलसरह स्वच्छ, छरितो खाना, खाजा पस्किने गर्दछ । यस होटल सानो कटेजसरह देखिए पनि भित्रि आकार भने ठूलो र विभिन्न किसिमका बिरुवाको सजावटले स्वच्छ वातावरणले आकर्षित गरिरहेकै हुन्छ, जहाँ हामीले सहज रुपमा खाना सँगै आनन्द लिन सकिन्छ । यो होटलको मुख्य विशेषता भनेको सबै वर्गले खाना सकुन् भनेर खोलिएको बताउँछन् सञ्चालक आलेमगर ।

    यहाँ दैनिक जसो सयौंको हारहारीमा खानाखाजा खानेको घुइँचो हुने गर्दछ । यस होटलमा आफ्नै समय तालिका छ जसले गर्दा तालिकाअनुसार खानाखाजा पस्किरहेको हुन्छ । बिहान ८ देखि दिउँसो २ बजेसम्म खानाखाजा दुवै पस्किने गर्दछ भने २ बजेपश्चात् खाजामा जस्तै मोमो, पोर्क सेकुवा साथमा हरेक किसिमका पेय पदार्थ १० बजेसम्म ग्राहकवर्गमाझ निर्धक्कसँग सेवा प्रभाह गरिरहेकै हुन्छ ।

    अर्को मुख्य विशेषता भनेको पोर्क सेकुवा हो, जसले गर्दा साँझपख धेरै मानिसहरु पोर्क सेकुवा अर्डर गर्न भिडभाड लाग्ने गर्दछन् । अन्य ठाउँभन्दा हाईजेनिक, छिटोछरितो अर्डर तयार हुने भएकोले दिनभरको थकाई मेटाउन प्राय: युवायुवतीदेखि वृद्धहरु पोर्क सेकुवाको स्वाद लिन रामेछाप होटलको प्राङ्गणमा भरिभराउ हुने गर्दछन् । यसरी सोकुवा खाँदै रमाइरहेको दृश्यले लाईनमा पालो कुरिरहेका ग्राहक वर्गमाझ स्वादको राम्रै छाप बसेको छ, जसले गर्दा रामेछाप होटलले पस्कने गुणस्तरीय स्वादमा अन्यभन्दा नौलोपन ल्याएको महसुस भने पक्कै हुन्छ ।

    विक्रम संवत् २०७७ सालमा सञ्चालनमा आएको रामेछाप होटलको प्रायम लोकेशन भने ठ्याक्क महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको विपरीत उत्तर दिशामा अवस्थित छ । यस होटलको सञ्चालक भने प्रदीप आलेमगर हुन् ।

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.