• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

‘टुहुरी’ को बालकन्यादेवि मन्दिरमा शुभ मुहर्त


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  •  

    Advertisement

    स्याङ्जा । नेपाली कथानाक चलचित्र ञटुहुरी’को छाँयांकन सुरु भएको छ । चलचित्र ‘टुहुरी’ स्याङ्जास्थित ज्यामिरेको गुरुङ गाँउका बाल कन्यादेवि मन्दिरमा पुजा गरी औपचारिक शुभ मुहर्त गरी छायांकन सुरु गरिएको हो ।

    सोमबार भदौ शुक्ल पुर्णिमाको साइत पारेर औपचारिक छायांकन सुरु गरेको चलचित्र ‘टुहुरी’लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङ र निर्मता चीज गुरुङले संयुक्त रुपमा पुजा गरी छायांकन शुभारम्भ गर्नुभयो । चलचित्र छायांकनको शुभआरम्भ गर्नु अघि निर्मता, कलाकार तथा स्थानीय सहयोगीहरुले मन्दिरमा पुजापाठ गरिएको थियो ।

    चलचित्र ‘टुहुरी’मा निर्देशन जनक गुरुङ र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुभएकोछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ९मञ्जु० र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ ।

    चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ, रश्मि गुरुङ, कमला राई९करुण० र राजु किराँत लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

    सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर रहनु भएको छ । र मेकअप आर्टिसमा रुपा गुरुङ रहेकी छिन् । चलचित्रको संगीत आँसु लामाले गर्नुभएको छभने, गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ ।

    नवज्योति भिजन नेपाल प्रा।लि।को चौंथो प्रस्तुति चलचित्र ‘टुहुरी’ले नेपाली सामाजमा हुने विकृति र विसंगतिप्रति लक्षित गदै चलचित्र मार्फत जनचेतना र सन्देश दिन लागेको निर्देशक जनक गुरुङले बताउनु भयो । निर्देशक गुरुङका अनुसार नेपाली समाजमा हुने विभेदकारी व्यवहारलाई कथा मार्फत चलचित्रमा उतारी पुरानो रुढवादी पराम्परालाई हटाई परिवर्तशील समयमा जनचेतना जगाउन खोजेको बताउनुभयो ।

    नवज्योति भिजन नेपाल प्रा।लि।ले यसअघि आफ्नै व्यानरमा निर्माण गरिएको पहिलो “ङोलो ठागु” दोस्रो “पुर्णिमा” र तेस्रो “आफ्नै कर्म” नेपाली कथानक गुरुङ चलचित्र सफतापूर्वक प्रर्दशन गरिसकेको छ । यसअघि निर्माण भएको चलचित्रले देश तथा विदेशमा समेत सफल प्रर्दशन भएको हुदाँ अब बन्ने नयाँ चलचित्र ‘टुहुरी’ले पनि सफलता पाउने सहनिर्देशक रविन गुरुङले बताउनुभयो । उनले अव निर्माण हुन लागेको चलचित्र ‘टुहुरी’ विगतको भन्दा फरक भएको हुदा दर्शक स्रोताको अपार माया पाउनेमा विश्वास रहेको बताउनुभयो ।

    त्यसैगरी, चलचित्र “टुहुरी” गाँउले परिवेशमा रहेकी एउटी नारीको कथालाई समावेश गरिने हुदाँ चलचित्रको छाँयांकन ज्यामीरेबाट शुभारम्भ गरी मटकीनामा समापन हुनेछ । चलचित्र छाँयांकनको समय १५ देखि २० दिनसम्म लाग्न सक्ने निर्माता कम्पनीले जनाएको छ ।

    https://www.narayanipress.com/wp-content/uploads/2024/09/AQOGl8hkgLynhWJnqygdC0GZkK-2C0u2m4Ui5PKqh2nYxvdiTekbP1v8YFOPvPRzanz0sYzTk4NccR3OGplGHDO-.mp4

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.