• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

सेवा र विकासकाे समन्वयमा ओरेगन समाजले २७ विद्यालयका ३३ विद्यार्थीलाई छात्रवृत्ति दिने


  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।
    आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति १ सय अमेरिकी डलर रूपैयाँ आर्थिक सहयोग गर्न गइरहेको सेवा र विकासका लागि युवाका कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिनु भएको हाे ।

    Advertisement

    शिक्षा पत्रकार समुहकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले स्थानीय सरकारकाे समन्वय र सिफारिसमा माध्यमिक तहमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका, गरिब, दलित, पिछडिएका वर्ग, असाहाय विद्यार्थीहरूलाई जनही १ सय डलर दिने घाेषणा गरेको आयोजकले जनाएको छ ।

    ओरेगन नेपाली समाजका सल्लाहकार भरत वास्काेटाले विगतका वर्षहरूमा व्यक्तिगत समन्वयको आधारमा उक्त छात्रवृत्ति वितरण गर्दै आएकोमा यस वर्षदेखि भने सेवा र विकासका लागि युवाकाे समन्वयमा ३३ जना नेपाली विद्यार्थीहरूलाई जनही १ सय डलर छात्रवृत्ति प्रदान गर्न गइरहेको बताउनु भएको थियोे ।

    यस वर्षबाट सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम झापा, माेरङ्ग, धनुषाकाे जनकपुर, सिन्धुली, चितवन, काठमाडौं, नवलपरासी, रूपन्देही, तनहुँ, गाेरखा, रसुवा, नुवाकोट, कास्की, दाङ्ग, बाँके, सुर्खेत, कास्की, कैलाली र कञ्चनपुर गरि १९ जिल्लाका २७ वटा सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गर्ने आयोजकले जनाएको छ ।
    स्थानीय तह र विद्यालयहरूकाे समन्वयमा विद्यार्थीहरू छनाैट गरि सकेकाे र यही नयाँ भर्ना वर्ष २०८२ बाटै सबै विद्यालयमा विद्यार्थीले पाउने वापतकाे छात्रवृत्ति रकम पठाउने प्रबन्ध मिलाइएको कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिनुभएको छ ।

    सेवा कार्यमा सकृय रूपमा काम गर्दै आइरहेको सेवा र विकासका लागि युवाले विगतका दिनहरूमा बारामा गएको हावाहुरीबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण, कपडा बैंक सञ्चालन, नि:शुल्क कम्प्युटर तालिम, सीप विकास तालिम, जाजरकोटका भूकम्प प्रभावित ५०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान जस्ता दर्जनौं कार्यहरू विभिन्न संघ संस्थाहरू प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , सेवा इन्टरनेशनल, ओरेगन समाज नेपाल, जेसीज लगायत अन्य संस्थाहरूसँग समन्वय गरि कार्यहरू गर्दै आइरहेकोले अमेरिकामा रहेको नेपाली युवाहरूकाे संस्था ओरेगन समाज नेपालसँगकाे सहकार्यमा उक्त छात्रवृत्ति वितरण गर्न गइरहेको संस्थाका आर्थिक सल्लाहकार अर्पण पाैडेलले जानकारी दिनु भएको थियोे ।

    आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.