• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

प्लाष्टिक व्यवसायी संघ चितवनको कार्ययोजना गोष्ठी सम्पन्न


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • ९ असार, भरतपपुर
    चितवन र नवलपुरका प्लाष्टिक सम्बन्धी कारोवार गर्ने उद्योगी व्यवसायीहरुको छाता संस्था प्लाष्टिक व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालको लागि एक दिने कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । गोष्ठी भरतपुर महानगरपालिका वडा नं १० स्थित होटल ग्लोबलमा आज प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिवद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरिएको हो । प्लाष्टिक व्यवसायी संघ चितवनका अध्यक्ष तेजेन्द्र प्रसाद सापकोटाको अध्यक्षता एवम् चितवन उद्योग वाणिज्य संघको अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठीले प्लाष्टिक व्यवसायी संघले २०८२–२०८४ कार्यकालमा गर्ने कार्यक्रमहरु तय गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै प्लाष्टिक व्यवसायी संघका अध्यक्ष सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने वताउँदै सापकोटाले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई उहाँले संघबाट निस्कदै गर्दा आफुले संघको लागि गरेको कामले गर्व महशुस गर्ने कार्य गर्न सक्ने योजना बनाउन सुझाव दिदैँ कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्लाष्टिक व्यवसायी संघ चितवनको दुई वर्षे कार्ययोजना निर्माण गर्ने कार्यक्रम सफलताको शुभकामना दिदैँ दुई वर्षे कार्ययोजनामा संस्थामा आवद्ध व्यवसायीहरुलाई लाभ हुने कार्यक्रम बनाउन सुझाब दिनुभएको थियो ।

    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् प्लाटिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउदै उहाँले प्लाष्टिक व्यवसायी संघ चितवनको उद्देश्यको बारेमा जानकारी गराउदैँ संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा संघले गर्नुपर्ने कामको वारेमा जानकारी गराउनु भयो ।

    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका संस्थापन अध्यक्ष अरुण पियाले संस्थाको स्थापना कालिन इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष दिपक काफ्लेले गत कार्यकालमा सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा स्रोत व्यक्ती के.सीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति सकिने बताउनु भयो । कार्ययोजना गोष्ठीमा चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गनुभएको थियो ।

    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष अरुण पिया, केदार श्रेष्ठ, डिल्लीराम सापकोटा एवम् प्लाष्टिक व्यवसायी संघ चितवनका पदाधिकारी, कार्यसमिति लगाएतको उपस्थिति रहेको उक्त कार्ययोजना तर्जुमा गोष्ठी प्लाष्टिक व्यवसायी संघका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामकृष्ण दवाडीले धन्यवाद ज्ञापन सहित समापन गनुभएको कार्यक्र संघका सचिव नारायण प्रसाद पौडेलले सञ्चालन गनुभएको थियो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजना एवम चितवन उद्योग वाणिज्य संघको सहयोगमा सम्पन्न भएको थियो ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.