• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

दलहरूको बीचमा स्वतन्त्र उम्मेदवार बनेकी पत्रकार चुनाब जितेर पहिलो महिला राष्ट्रपति बन्दै


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • नताशा पिर्क मुसर स्लोभेनियाको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्न लागेकी छिन् । पेशाले पत्रकार र वकिल नताशाले राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी भएर यो कीर्तिमान कायम गरेकी हुन् । निर्वाचन आयोगका अनुसार नताशा (५४) ले ५३ दशमलव ८६ प्रतिशत मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी तथा पूर्व विदेशमन्त्री एन्डेज लोगरले ४६.१४ प्रतिशत मत प्राप्त गरे ।

    Advertisement

    चुनाव जितेपछि नताशाले भनिन्, ‘सबैका लागि सच्चा राष्ट्रपति बन्नको लागि म सक्दो गर्नेछु । मौलिक र संवैधानिक लोकतान्त्रिक अधिकार र लोकतन्त्रका लागि काम गर्नेछु ।’ उनले यो जितसँगै स्लोभेनिया र विदेशका महिलाको आवाज बनेर उभिने बताइन् ।

    उनले आफ्नो विजयी भाषणमा जलवायु परिवर्तनका समस्याका बारेमा बताइन् । उनले भनिन्, ‘हाम्रो आउँदो पुस्ता, हाम्रा बालबालिकालाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न सकून् भन्ने उद्देश्यले हाम्रो माटोको हेरचाह गर्ने जिम्मेवारी युवाहरूले काँधमा रहेको छ ।’

    नताशाले स्लोभेनियाले युरोपेली संघमा विश्वास गर्ने, युरोपेली संघको स्थापना भएको लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने राष्ट्रपति चयन गरेको बताइन् । नताशा एक पूर्व टिभी प्रेजेन्टर हुन्, जो पछि प्रभावशाली वकिल बनेकी थिइन् र धेरै सामाजिक कल्याणका मुद्दाहरू र मानव अधिकारका मुद्दाहरूको वकालत गरिन्।

    नताशा पिर्क मुसर को हुन्?

    नताशा पेशाले पत्रकार र वकिल हुन्, जसले स्वतन्त्र रूपमा राष्ट्रपतिको चुनाव लडेकी थिइन् । तर उनले स्लोभेनियाको सेन्टर लेफ्ट सरकारको समर्थन पाइन्। नताशाले एक दशकसम्म स्लोभेनियाको डाटा प्रोटेक्शन अथोरिटीको पनि नेतृत्व गरिसकेकी छिन् ।

    अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा नताशालाई उनकी पत्नी मेलानिया ट्रम्पसँग सम्बन्धित मुद्दामा वकालत गर्न नियुक्त गरिएको थियो। नताशालाई मेलानियाको नाममा व्यावसायिक उत्पादनहरू प्रयोग गर्नबाट कम्पनीहरूलाई रोक्ने जिम्मेवारी दिइएको थियो।

    यसबाहेक नताशाले सन् २०१६ मा सुजी म्यागजिनविरुद्ध पनि मुद्दा दायर गरेकी थिइन् । यो म्यागजिनले उनकी क्लाइन्ट मेलानिया ट्रम्पको बारेमा दाबी गरेको थियो कि मेलानियाले आफ्नो अन्तर्राष्ट्रिय मोडलिङ करियरमा एस्कर्टको रूपमा काम गरेकी थिइन्।

    एलजीबीटीक्यु अधिकार अधिवक्ता नताशा सधैं आफ्नो पतिको लगानीको विषयमा आलोचनाको केन्द्रमा रहन्छिन्। राष्ट्रपतिको चुनावी अभियानका क्रममा पनि उनीमाथि श्रीमानको लगानी र कर छलीको आरोप लाग्दै आएको थियो । नताशा र उनका पतिमाथि कर छलीको आरोप लागिरहन्छन् ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.