• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

युवाहरुलाई नेपालमै व्यवसायी बनाउनको लागि प्रोत्साहन स्वरुप ग्राफिकले ल्यायो स्वरोजगार अफर


  •   बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
  • युवाहरुलाई नेपालमै व्यवसायी बनाउनको लागि प्रोत्साहन स्वरुप ग्राफिकले गर्यो स्वरोजगार अफरको घोषणा

    Advertisement

    नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र ग्राफिक मार्ग प्रा.लि.ले आफ्नो देशमा ब्यवसाय गरी स्वरोजगार बन्न चाहने युवाहरुको लागि स्वरोजगार अफर सञ्चालनमा ल्याएको छ ।

    ब्यवसायिक क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रा. लि.ले निश्चित समयको लागि कुनै पनि कम्पनी दर्ता गर्न चाहने ब्यक्तीहरुलाई लक्षित गरि भरतपुर ११–वाईपास रोडमा अवस्थित कम्पनीको मुख्य कार्यालयमा एक अनौपचारिक कार्यक्रममार्फत उक्त स्वरोजगार अफरको घोषणा गरेको छ ।

    नेपालमा हाल भैईरहेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै युवाहरुलाई स्वदेशमै रहि आफ्नै ब्यापार व्यवासाय सञ्चालन गरी आयआर्जन गर्न उत्प्रेरित गर्नको लागि यस कार्यालयको ईतिहासमै सबै भन्दा सस्तो सेवा शुल्क लिई कुनै पनि कम्पनी दर्ता गर्न सकिने गरी यो स्वरोजगार अफर सञ्चालन हुने प्रबन्ध निर्देशक जनक खड्काले जानकारी गराउनुभयो ।

    यहि मिति २०७९ मंसिर १५ गतेदेखि २०७९ पौष १५ गते सम्म १ महिनाको अवधीको लागि मात्र ल्याईएको यो अफर अवधिमा नयाँ कम्पनी दर्ता गर्दा कम्पनी दर्ता सेवा शुल्क रु.४४४४।– मात्र लाग्ने र सो अवधिमा १०० वटा नयाँ कम्पनीदर्ता गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताउनुभयो ।

    युवाहरुलाई नेपालमै व्यवसायी बनाउनको लागि प्रोत्साहन स्वरुप यो स्वरोजगार अफर ल्याईएको हुँदा व्यवसाय गर्ने तयारीमा रहेका ब्यक्तिहरुलाई यो अफरको भरपुर उपयोग गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।

    कम्पनी दर्ता साथमा, सुनको सिक्का हातमा भन्ने स्लोगन राखि २०७९ भाद्र १ गतेदेखि २०७९ पौष मसान्त सम्मको लागि सञ्चालनमा ल्यार्ईएको सुनको सिक्का अफर पनि लगातार सञ्चालनमा रहने र अब कम्पनी दर्ता गर्न आउने ब्यवसायीहरुले २ वटा मध्ये एउटा अफर रोजेर आफ्नो ब्यवसाय दर्ताको प्रक्रिया अगाडी बढाउन सकिने कम्पनीका प्रवक्ता रेमन खरेलले जानकारी दिनुभयो ।

    कम्पनीदर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि कम्पनी रजिष्ट्रारको कार्यलयबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले काठमाण्डौ जानै नपर्ने गरी कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ ।

    कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन र साधा तथा रङ्गिन छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।

    बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.