• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रचण्डको सत्ता जोगियो, भारतसँग गोप्य सम्झौता


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • अन्ततः वैशाख तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने तय भएको छ। प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तय भएको हो।

    Advertisement

    त्यसको तयारी गर्न प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त गर्दैछन्। नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा कांग्रेसले एनपी साउदलाई परराष्ट्र मन्त्री बनाउँदै छ। उनले आजै सपथ लिने कार्यक्रम छ।

    स्रोतका अनुसार शुक्रबार प्रचण्ड भारत जाने सहमति भएको थियो। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले भारतसँग गोप्य सम्झौता गरेका छन्। सो सम्झौताका विषयमा केही पनि खुलाइएको छैन।

    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।

    यद्यपि नेपाली नक्सामा समावेश गरिएको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई ‘विवादित’ भूमि मान्दै यस्ता विवादित विषयमा द्विपक्षीय वार्ताको माध्यमबाट हल गर्ने भन्ने विषय समावेश गर्ने सहमति भएको छ।

    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।

    प्रचण्डको भारत भ्रमण तय भएसँगै तत्कालका लागि सत्ता जोगिएको छ। प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जाने भन्दै प्रचण्डले चीनको बोआओ सम्मेलनमा भाग लिन गरेको नियन्त्रणलाई अस्वीकार गरेका थिए। शुक्रबार भारतीय पक्षसँग गोप्य सम्झौता गरेपछि प्रचण्डको भारत भ्रमण तय भएको छ भने तत्कालका लागि उनको सत्ता पनि जोगिएको छ।

    प्रचण्डको भारत भ्रमणको तय भए पनि उनले दिल्लीमा गएर के सम्झौता गर्नु हुन् भन्नेमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस सशंकित छ। आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन् भन्ने चिन्ता कांग्रेसलगायत सत्ता सहयात्री दलहरुमा देखिएको छ।

    आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन्?

    प्रधानमन्त्रीका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउन नसक्ने भएपछि प्रचण्डले आफ्नो कार्यकालमा भारत भ्रमण गर्ने चाहना राखेका हुन्।

    सुरुमा चैत अन्तिमसम्म भारत भ्रमण गर्ने तयारी भएको बताएका प्रचण्डलाई भारतीय पक्षले चासो नदिँदा भारत भ्रमण हुन सकेको थिएन। यो बीचमा उनले विभिन्न च्यानलमार्फत भारतीय पक्षसँग सम्पर्क गरिरहेका थिए। अन्ततः भारत प्रचण्डलाई दिल्लीमा स्वागत गर्न तयार भएको छ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.