• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

बझाङमा भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिकद्वारा न्यानाे कम्बल वितरण


  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • बझाङमा गएकाे विनाशकारी भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले न्यानाे कम्बल वितरण गरेकाे छ ।
    कार्तिक १६ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६.३ म्याग्निट्यूडको भूकम्प र त्यस पछिकाे निरन्तरकाे पराकम्पनबाट भएको क्षतिका कारण दर्जनौं घर परिवारमा क्षति पुर्याएकाे र सयौं मानिसहरू घरबार विहिन भएका छन् । साेही विषयलाई मध्यनजर गर्दै विद्यार्थी परिषद्ले आफ्नो मानवीय सेवा कार्य अन्तरगत विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी त्यहाँका नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेकाे हाे ।

    Advertisement

    परिषद्ले आफ्नो मानवीय साहयतालाई उच्च प्राथमिकता दिदै भूकम्पबाट लागेकाे धेरै घाउमा थाेरै भएपनि मलम लगाउने उदेश्यका साथ अगाडी बढ्दै भूकम्पबाट प्रभावित भएका घरपरिवार पहिचान गरी बाहिर टेन्ड, त्रिपाल र अस्थायी टहरामा बस्न बाध्य बझाङका नागरिकहरूलाई जाडो समयकाे मध्यनजर गर्दै परिषद्का कार्यकर्ताहरू विभिन्न ठाउँबाट बझाङ पुगि ११० घरपरिवारलाई न्यायाे कम्बल वितरण गरिएको परिषद्का सुदुरपश्चिम संगठन सचिव चन्द्रशेखर जाेशीले जानकारी दिएका छन् ।

    नेपाललाई पूरा परिवार मानेर विगत २८ वर्षदेखि राष्ट्रव्यापीरूपमा सक्रिय रहेको नेपालकाे एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्ले जब जब देशमा आपत विपत पर्छ, संकट सिर्जना हुन्छ तब तब आफ्नो सम्पूर्ण नियमित सांगठनिक कार्यलाई थातिराख्दै सेवा कार्य, मानवीय साहयता, साथ र सहयोगका लागि अग्रसर हुदैं महत्त्वपूर्ण भूमिका निर्वहन गर्दै आइरहेको छ । चाहे काेशी बाढी हाेस, चाहे २०७२ सालकाे विनाशकारी भूकम्प हाेस, चाहे काेराेना महामारी हाेस, चाहे मेलम्चीमा गएको विनाशकारी बाढीहाेस, चाहे विभिन्न समयमा गएको बाढी पहिराे नै किन नहाेस् रहेक विपतमा विद्यार्थी परिषद् जनतासँग हुने गर्दछ ।

    बिहीबार बझाङमा गरिएको कम्बल वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्र शेखर जाेशी, राष्ट्रिय सचिव दिवस पाेख्राेल,केन्द्रीय सदस्य एवम् विभाग संगठन सचिव विरजित बाेहाेरा, लगायत त्यस क्षेत्रका समाजसेवी, जनप्रतिनिधिहरूकाे विशेष उपस्थितिमा वितरण उक्त कम्बल वितरण गरिएको परिषद् जनाएको छ ।

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.