नव युवा उध्यमी अनुपमा घिमिरे र अनिल घिमिरेले दाजुबहिनीको समुय्क्त लगानीमा भरतपुर 20 शारदानागर हेल्थ्पोस्टमा स्टेसनरी एवम् कस्मेटिक ब्यबसाय सुरु भएको छ ।

नेपाल मा नै केही गरौ भन्ने सोचका साथ आफुले अनिल इन्टर्प्राइजेजको नामबाट सो ब्यवसाय सुरु गरेको र नेपाल मा नै केही गर्न सकिन्छ भन्ने म्यासेज दिनको लागि पनि उक्त ब्यबसाय सुरु गर्नु भएको उहाँले बताउनु भयो। आफू सङ भएको ९ लाख रुपैया लगानी गरि ब्यबसाय सुरु गरेको पनि उहाले बताउनु भयो।

राम्रो व्यापार हुँदै गए , मार्ट पनि सुरु गर्ने सोचमा रहेको उहाले बताउनुभयो ।
