चितवन । माडी
- चितवन । माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुष्पराज ढकाल नियुक्त हुनुभएको छ । माडी नगरपालिकाको शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा करीब १ बर्षदेखि माडीमै कार्यरत ढकाललाई सम्बन्धित मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी पत्राचार गरेको हो ।
हाल माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका भीम बहादुर कुँवरको भने स्याङ्जाको चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै पदमा सरुवा भएको नगरपालिका श्रोतले जनाएको छ ।
#स्वदेश न्यूज डेस्क
२०७७ असोज १८ गते आइतबार, साँझ ०९:०० मा प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतमा पुष्पराज ढकाल नियुक्त हुनुभएको छ । माडी नगरपालिकाको शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा करीब १ बर्षदेखि माडीमै कार्यरत ढकाललाई सम्बन्धित मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी पत्राचार गरेको हो ।
हाल माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका भीम बहादुर कुँवरको भने स्याङ्जाको चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै पदमा सरुवा भएको नगरपालिका श्रोतले जनाएको छ ।
Source:स्वदेश न्यूज डेस्क
