• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिद्धान्त विचार पद्धति संगठन आदी बारे न्यायपालिकाले भन्न सक्ने भए पछि कि पार्टी अध्यक्ष / प्रधानमन्त्री किन हुनु पर्याे ।


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • हाम्राे देशको संविधान। ब्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका ।न्यायपालिकाले भन्याे कि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)२०७५ जेष्ठ ३ काे एकता भंग गरि जेष्ठ २ गते फर्क र आफ्नाे आफ्नाे पार्टी निर्माणमा लाग भन्याे ।साे अनुसार रहे न्यायपालिकाले पार्टी निर्माण र विघटन ।
    उसले लिएकाे नीति कार्यक्रम सिद्धान्त विचार पद्धति संगठन आदी बारे भन्न सक्ने भए पछि कि पार्टी अध्यक्ष / प्रधानमन्त्री हुनु पर्याे ।न्यायपालिका रहेर काम गरे भयाे ।अर्काे तर्फ न्यायपालिकाले प्रधानमन्त्रीले संसद भङ्ग गरेकाे कदम असंवैधानिक हाे भनी पुनःस्थापना गर्याे ।नैतिकतामा प्रश्न देखायो तर प्रधानमन्त्रीकाे नैतिकता देखिएन संसदीय ब्यबस्था असफल बनाउने खेल खेल्दै संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालीको अन्तिम प्रधानमन्त्री बन्दै त छैनन्।
    हिजाे चुनाबमा नेपाली काग्रेसका सभापति / प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाली काग्रेसकाे अन्तिम प्रधानमन्त्री भन्दै थिए ।अब नेपाली राजनितीक तरल अबस्थामा छ जे पनि हुन सक्छ।गणतन्त्रको अन्तिम प्रधानमन्त्री केपी अाेलि वा संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाललाई बचाउ र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाअाैं ।
    नेपाली काग्रेसलाई ठुलाे अबसर छ ।प्रधानमन्त्री हुने मुख्य मन्त्री हुने ।स्थानीय चुनाव र प्रतिनिधि सभा / प्रदेश सभाकाे चुनाब आफ्नै नेतृत्वमा गराउने ।अनि संविधानलाई ट्याकमा हिडाउने अबसर छ।२०४६ जन आन्दाेलनकाे नेतृत्व र संविधान बनाएर आम निर्वाचन गरायाे ।त्यसरी नै ६२/६३ काे दाेस्राे जन आन्दाेलनका नेतृत्व र संविधानसभाबाट संविधान बनाउने काम र प्रतिनिधि सभा / प्रदेश सभाकाे चुनाव गरायाे ।याे संविधानलाई अगाडि बढाउन नेपाली काग्रेसलाई अबसर छ ।नेतृत्व लिएर प्रतिगामी सरकारलाई छिटाे भन्दा छिटो हटाएर पिडीत पिडीत गठबन्धन गरि जसकाे नेतृत्व सहज हुन्छ उसैलाई नेतृत्व दिएर २०७८ साल बैशाखमा नयाँ सरकार निर्माणमा अघि बढाैं ।
    अब ढिलाे गर्ने बेला छैन ।हामी तपाईहरुले बाेलाएकाे बेला सडक आन्दाेलनमा रात दिन नभनि हिडेउ र त प्रतिगमन सच्चियाे ।अब तपाईंहरुले सदनबाट नै सरकार ढाल्ने र नयाँ सरकार बनाउनु हाेस् ।

    Advertisement

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.