काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २ मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।