• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

“सेभ द माइन्ड” ले गर्यो खाद्यान्न सहयोग


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • २७ बैशाख, चितवन । कोरोना महामारीको दोश्रो लहरका कारण जारी लकडाउनको असर देशका सबैजसो क्षेत्रमा परेको छ । त्यसमा पनि लकडाउनको अवधी बढ्दै जाँदा बिपन्न, मजदुर, अपांगता भएका ब्यक्तिहरु एवम समलिङ्गी, तेस्रोलिङ्गीहरु झन बढी प्रभावित भएका छन ।
    यसै सन्दर्भमा चितवनमा संचालित ‘सेभ द माइण्ड नेपाल’ नामक संस्थाले समलिङ्गी तथा तेस्रोलिङ्गी २३ परिवार एवम एउटा दृस्टीविहिन परिवारलाई अत्यावश्यक खाद्यान्न सहयोग गरेको छ ।

    Advertisement

    नारायणगढको पोखरा बसपार्कमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा हाल मकाउमा रहेका सुदर्सन थापा मगरले नर्भिक अस्पतालमा उपचाररत आफ्नी श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको जानकारी दिईएको छ । त्यस्तै सेभ द माईण्डकी अध्यक्ष पुजा भुसालले १० हजार बराबरको खाद्यान्न सहयोग गरेकी थिईन । कार्यक्रममा बोल्दै भुसालले निषेधज्ञाको समयमा पनि आफु अति बिपन्न, अशक्त अपांग, दृष्टि बिहिन एवम समलिङ्गी तेस्रोलिङ्गीहरु को सहयोगमा जुटिरहेको बताईन ।

    सो अवसरमा समलिङ्गी तथा तेस्रो लिङ्गी को तर्फबाट देभ श्रेष्ठले विपत्तिको समयमा आफ्नो समुदायको पक्षमा बोल्ने र सहयोग गर्ने कोहि नभएको गुनासो गर्दै संस्थाले सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिए । उनले एकपटकका लागि सहयोग गर्ने मात्र नभएर जिवनभरीलाई पुग्ने सीप सिकाउन सिपमुलक तालिमको ब्यबस्था गरिदिन आग्रह समेत गरे ।

    सेभ द माइन्ड नेपालले स्थापनाकाल देखिनै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएकाले समलिङ्गी, तेस्रो लिङ्गीहरुका लागि सिपमुलक तालिमको कार्यक्रम छिट्टै लिएर आउने संस्थाकी कार्यसमिति सदस्य रिता पाठकले बताईन । कार्यक्रममा सक्षम नेपालका अध्यक्ष प्रकाश थापा, रोजिना त्रिपाठी लगायत सहभागी थिए ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.