भरतपुर । चितवनमा निषेधाज्ञा समय थपिने भएको छ । भोलि जेठ १३ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ले जनाएका छन् ।