• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

प्रत्यक्ष निर्वाचित कार्यकारी, आजको आवश्यकता


  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
  • बिबेक पौडेल

    Advertisement

    केहि तथ्य
    – २०४७ सालमा प्रजातन्त्र पुनःस्थापन भए पस्चात कुनै पनि सरकारले आफ्नो ५ बर्षको कार्यकाल पुरा गरेका छैनन् ।

    -पछिल्लो ३० बर्षमा नेपालमा २६ वटा सरकार बनेका छन् ।

    – मुख्य पार्टी रहेको नेपालको अहिलेको संसदिय प्रणालीमा कुनै एक पार्टीलाई आफू एक्लैले आबश्यक बहुमत हासिल गर्न कठिन छ ।

    – मिलेर सरकार बनाउनु पर्ने हुनाले हरेक पार्टी र गुट बाट मन्त्री बनाउनु पर्ने अवस्था छ । यसरी भाग मिलाउदा अयोग्य, भ्रष्ट र अपराधीक प्रवृत्तिका मान्छे पनि मन्त्री हुने गर्छन् । (उदाहरण: दिपक मनाङे, जेपी गुप्ता, खुमबहादूर खड्का आदि )

    – यहाँ राजनीतिमा लागेकाहरु राजनीति मात्रै भन्दै हिड्ने र आयको लागी अन्य उधम, व्यवसाय, रोजगार आदि नगर्ने हुँदा बेलामौकामा पदमा पुगेको बेला भ्रस्टाचार गरेर ठुलो सम्पती थुपार्न तर्फ लाग्ने देखिन्छ, जसले गर्दा भ्रस्टाचार मौलाएको छ ।

    – न्यायलय, संबैधानिक आयोग, सरकारी संस्थानहरुमा पनि राजनीतिक नियुक्ति हुने हुँदा यी सबै भागबन्डामा नियुक्ति हुने गर्छ, जसमा प्राय योग्य मान्छे पछी पर्ने र पार्टीको कार्यकर्ता वा पैसा खुवाउन सक्ने मान्छे नियुक्त हुने गर्दछन् । यसरी गर्दा यी सबै क्षेत्रमा भ्रष्टाचार र अराजकता मौलाउने र सबल नेतृत्वको अभावमा अपेक्षाकृत काम गर्न नसकेको अवस्था छ ।

    बिश्लेशण

    – अझै पनि मुख्य ३ (जसपा सहित ४) पार्टी रहेको अवस्थामा अब हुने आगामी चुनावमा पनि कुनै पार्टी एक्लैले आबश्यक बहुमत हात पार्ने देखिदैन,

    – यसो हुँदा चुनाव पछी विभिन्न पार्टी मिलेर संयुक्त सरकार बन्ने र प्रधानमन्त्री यी मुख्य पार्टीका अद्द्यक्षहरु मध्ये कोहि हुने प्रबल संभावना (केपी ओली, प्रचण्ड, देउबा, माकुने..), यी सबैले बारम्बार चलाएको सरकारले के कति काम गर्‍यो, हामी सबैलाई सर्बविदितै छ ।

    – सो संयुक्त सरकारलाई फेरि पनि आफ्नो ५ बर्षको कार्यकाल पुरा गर्न मुस्किल देखिन्छ,
    ( २०४७ देखी २०६३ सालसम्म कांग्रेस र एमाले गरेर मात्र दुई मुख्य पार्टी रहदाँ पनि हरेक बर्षजसो सरकार ढाल्ने गर्थ्यो भने अहिले त कुरै छोडाै )

    प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख

    यो प्रणाली USA, Philippines लगायत बिश्वको धेरै मुलुकमा अपनाईएको छ जसमा जनता आफैले चुनाबमा उठेका उम्मेदवार मध्येबाट देशको कार्यकारी छान्ने गर्दछन् (अहिले जस्तो संसदहरुले चुन्ने गर्दछन् ।) अनि चुनीएको राष्ट्रप्रमुखले आफुले इच्छाको मन्त्री हरु नियुक्त गर्छन् ।

    यो प्रणालीमा संसद पनि रहन्छन् तर संसदको काम मुख्यतः एेन बनाउने हुन्छ र उसको सरकार स्थापनामा ठुलो हात रहदैन ।
    यसका फाइदा:
    – जनताले सिधै चुन्न पाउने,
    – युवा चुनिन सक्ने सम्भावना,
    – पार्टीमा नलागेका योग्य ब्यक्ति जस्तै, कुलमान घिसिङ, रमेश खरेल आदि पनि राष्ट्रप्रमुख बन्न सक्ने,
    – अरु संग मिलेमतो नहुदा सुशासन कायम र भ्रस्टाचारमा कमी,
    – स्थायी सरकार र देशको बिकास

    अन्त्यमा
    माओबादी र एमालेले बेलामौकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा आवाज उठाउदा पनि कांग्रेस भने सो को समर्थन नगरेको देखिन्छ ।

    यहि संसदिय अवस्था रहिरहेमा देशमा भ्रस्टाचार मौलाउने, स्थायीत्व नहुने र देश बिकासमा धेरै पछाडि पर्ने हुँदा जतिसक्दो चांडो प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यवस्थामा जानु नै देश र जनताको लागी फाइदाजनक हुने देखिन्छ ।

     

    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.