काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् ।
सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका हुन् ।
