काठमाडौं । नेकपा एमालेमा आज बसेको कार्यदलको छलफलले एकताको समझदारी गरेको छ ।
पार्टी एकताका निम्ति माधव नेपा र केपी ओली पक्षबीच सहमति भएको छ । कार्यदलको आज दिनभर बसेको बैठकले पार्टी एकताको समझदारी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए ।