• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

महानगर स्तरिय माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालयका प्रितम बास्तोकोटी प्रथम


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाले राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा महानगरपालिका स्तरिय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । आज ( मंगलबार ) नेपाल शिक्षक संघ भरतपुरको समन्वयमा महानगरले नारायणी नमुमा माध्यमिक बिधालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

    Advertisement

    वक्तृत्वकला प्रतियोगितामा १५ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागी १४ जना विद्यार्थीलाई पछि पार्दै अन्नपुर्ण माध्यमिक विद्यालय पार्वतिपुरका प्रितम बास्ताकोटी प्रथम,एसओएस हर्मन इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा श्रेया सुवेदी द्धितीय ,अकिंड इङ्ग्लीस बोर्डिङ स्कुलकी छात्रा स्वेता जमरकटेल तृतीय र प्याराडाईज इङ्ग्लिस बोर्डिङ पार्वतिपुरका उत्सव दाहाल सान्तोना भएका छन् ।

    विजेता बास्ताकोटीले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्धितीय ३ हजार नगद र प्रमाणपत्र प्राप्त , तृतीय २ हजार र १ हजार नगद सहित प्रमाण प्राप्त गरेका छन् । महानगरपालिकाले बालदिवसको अवसर पारेर यसअघि कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थी बिच चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो भने,६ देखि ८ सम्मका विद्यार्थी बिच एकल गायत प्रतियोगिता आयोजना गरेको थियो ।

    महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर पार्वति शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रशासकीय अधिकृत भोजराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा
    जहाजमाथि आक्रमण भएपछि थाइल्याण्डले इरानका राजदूतसँग माग्यो स्पष्टीकरण
    कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार
    क्यालिफोर्नियामा इरानको आक्रमण हुनसक्ने एफबीआईको चेतावनी
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बुद्ध एयरले गर्यो एटिआर ७२-५०० विमानको बिदाई

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.