काठमाडौं असोज ६ गते । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथग्रहण गराउनु भएको हो ।
मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गर्नु भएको थियो ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काद्वारा सपथ ग्रहण
परराष्ट्रमन्त्री डा.नारायण खड्काद्वारा सपथ ग्रहण
तपाईको प्रतिक्रिया
