भरतपुरका विभिन्न स्थानमा भोली असोज १९ बिद्युत अबरुद्ध हुने भएको छ ।
१३२/३३/११ के. भि. हेटौंडा ग्रिड अन्तर्गतको बसेनी सब स्टेसन को ११ के . भि . vCB र लोड ब्रेकर स्विचहरु स्तरोन्नति गर्नु भएको कारण भरतपुरका बिभिन्न स्थानमा लाईन जाने तथा अनियमितता हुन सक्ने भरतपुर बितरण केन्द्रले जनाएको छ । \
भरतपुरका विभिन्न स्थानमा भोली असोज १९ बिद्युत अबरुद्ध हुने
भरतपुरका विभिन्न स्थानमा भोली असोज १९ बिद्युत अबरुद्ध हुने
तपाईको प्रतिक्रिया
