• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सेयर बजारमा पहिरो, बढेको ब्याजदरले तर्सिए लगानीकर्ता


  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
  • बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको छ । दुई महिनाअघिसम्म आठ प्रतिशत हाराहारीमा सेयर कर्जा उपलब्ध गराउँदै बैंकहरुले यति बेला निक्षेपकै ब्याजदर १० प्रतिशतमाथि पुर्‍याएका छन् । ब्याज दर बढाउने प्रतिस्पर्धामा देखिएका बैंक तथा वित्तीय संस्थामध्ये केहीले मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने सूचना सार्वजनिक गरेका छन् । बचत खातातर्फको ब्याजदर पनि ६ प्रतिशत हाराहारी पुगेको छ । एनआइसी एसिया बैंकले त बचत खातामै ८ प्रतिशतसम्म ब्याज दिने भएको छ । तरलता अभाव यस्तै रहे मंसिरमा ब्याजदर अझै माथि जाने सम्भावना छ ।

    Advertisement

    लगातार बढ्दो ब्याजदरले अत्तालिएका लगानीकर्ताले सेयरको आपूर्ति बढाउँदो बजारमा पहिरो गएको हो । मंगलबार सेयर बजार ७६.९६ विन्दुले घट्न पुगेको छ । बजार सूचक नेप्से २.९७ प्रतिशतले घटेर २५११.१ मा आइपुगेको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.७३ प्रतिशतले घटेर ४७१.९६ मा आइपुगेको छ । यस दिन बजार साढे १ बजे आसपास चार प्रतिशतभन्दा बढीले घटेको थियो । त्यसपछि बजार केही सम्हालिएको थियो ।

    मंगलबार कारोबार भएका १३ वटा समूहमध्ये सबैको सूचकमा रातो पोतिएको छ । सबैभन्दा ओरालो लाग्नेमा वित्त समूह देखिएको छ । यो समूहको सूचक पाँच प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै विकास बैंक र जलविद्युत् समूह पनि चार प्रतिशतभन्दा बढीले घटेका छन् ।

    यस दिन कारोबार भएका २२१ वटा स्क्रिप्टमध्ये २०० वटाको सेयर मूल्य घटेको छ भने ११ वटाको बढेको छ । त्यस्तै १० वटाको क्लोजिङ मूल्य परिवर्तन भएन । सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर मूल्य ९.७७ प्रतिशतले घटेको छ । यस दिन सबैभन्दा बढी भाउ बढ्ने कम्पनीमा महुली सामुदायिक लघुवित्त छ । यस कम्पनीको सेयर मूल्य ४.५ प्रतिशतले घटेको छ ।

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.