• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चीनमा आर्थिक संकट गहिरिँदै, अर्थतन्त्रमा सुधार नआउने संकेत


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • एजेन्सी । आर्थिक वर्षको तेस्रो त्रैमाशमा अपेक्षाभन्दा धेरै सुस्ताएको चिनियाँ अर्थतन्त्रमा सुधार नआउने संकेत देखिन थालेको छ ।  कोभिड १९ को संकटसँग जुधिरहेको चीन पछिल्लो समयमा चुलिँदो ऊर्जा र विभिन्न औद्योगिक समस्याका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र अहिले समस्याग्रस्त बनेको छ ।

    Advertisement

    ऊर्जा कटौती भइ वैश्विक बस्तुको मूल्य वृद्धि हुँदा त्यसले कच्चा पदार्थको मूल्यमा समेत प्रभाव पारेको छ । यसैबीच सरकारले २०६० सम्म कार्बन उत्सर्जन तटस्थ बनाउने आफ्नो लक्ष्यलाई पुरा गर्न क्षेत्रीय सरकारहरुलाई दबाब दिएपछि त औद्योगिक क्षेत्रहरु समेत मारमा परेका छन् । चीनका धेरै प्रान्तहरुमा कार्बन घटाउन घरका बिजुली बन्द गर्नेदेखि उद्योगहरु बन्द गर्ने समेत कामहरु भएका छन् ।

    यसबाहेक हाल चीनको सबैभन्दा ठूलो कोइला उत्पादक प्रान्त सांक्षी टोरोन्टो बाढीबाट प्रभावित भइरहँदा यसले अझै ठूलो असर गरेको छ ।
    भारी वर्षका कारण कोइलाको मूल्य बढेको छ । सरकार हाल उत्पादन क्षमतामा लगाएको क्याप हटाउने तरखरमा छ ।

    ऊर्जा संकट झनै गहिरिएपछि त्यहाँ अत्याधिक बिजुली खपत गर्ने सिमेन्ट, स्टिल तथा एलिमुनियम उत्पादक कम्पनीहरु समस्यामा परेका छन् । यसबाहेक अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने रियल स्टेट तथा प्रोपर्टी उद्योगको कर्जा प्रवाहमा समेत कडाइ गरेपछि यसको असर समग्र अर्थतन्त्रमा परेको बताइएको छ ।

    प्रोपर्टी उद्योगमा समस्या आउँदा यसले निर्माण क्षेत्र, निर्माणजन्य पदार्थ, होम फर्निसिङ उद्योगमा समेत असर गरेको छ । युनाइटेड ओभरसिज बैंक सिंगापुरकी अर्थविद् विइ चेन होको अनुसार प्रोपर्टी उद्योगमा सरकारले अख्तियार गरेको कडा नियम र ऊर्जा संकटका कारण बैंकहरुले समेत आफ्नो वृद्धि प्रक्षेपणलाई घटाउने बताउँछिन् ।

    ऊर्जा संकटका कारण चौथो त्रैमासिकमा आर्थिक वृद्धिदर अझ धेरै ओरालो लाग्ने उनले बताइन् । यसबाहेक हाल चीनमा शैक्षिक क्षेत्रदेखि ठूला प्रविधि तथा गेमिङ कम्पनी सामाजिक रुपान्तरण लक्षित कानुनी अंकुशको बन्धनमा परेका छन् ।

    चिनियाँ सरकारले पञ्चवर्षिय योजना नै सार्वजनिक गरी आफ्नो यो नीतिगत संकट अझै केही वर्षसम्म लम्ब्याउने संकेत दिइसकेको छ ।
    दीर्घकालिन विकासमा लक्षित यी सुधारले तत्कालिन अवस्थामा घरेलु उपभोगिता, लगानीलाई भने मारमा पारिरहेको अर्थविद्हरु बताउँछन् ।
    यसले अल्पकालिन आर्थिक झट्काहरु अनिवार्य ल्याउने उनीहरुको भनाई छ ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.