• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कक्षा १२ सकिय पछी, यी कुराहरू ध्यानमा राखेर मैले त बोस्टन रोजे ? तपाई ले नि


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। यससँगै अब विद्यार्थी आगामी भविष्यका  लागि निकै उत्साहित भएको हुनु पर्छ । उनीहरुले सानैदेखि रोज्न चाहेको पेशा अनुसारको शिक्षा अब प्राप्त गर्न सुनौलो अवशर प्राप्त गर्न सक्छन । आशा छ सबैले आफूले रोजेको विषय छान्ने र मन लगाएर पढ्ने नै छन्  । कक्षा  १२ दिए पछि को  समय विद्यार्थीको निम्ति सबैभन्दा गार्हो समय हो किनकि साइस पढ्नेले आफु कुन पढ्ने भनेर र म्यानेजमेन्ट पढ्नेले आफु सी पढ्ने कि  BBA, BBS आदि कुन पढ्ने भनेर दुबिधा हुने समय पनि हो ।अर्को कुरा पढ्ने भन्ने थाहा हुँदाहुँदै कहाँ र कस्तो ठाउँमा पढ्ने भन्ने प्रश्नले धेरै विद्यार्थीलाई फेरी पनि  दोधारमा पार्ने गर्छन । कुन शैक्षिक संस्थामा आफू आवद्ध हुने भनेर ठम्याउन निकै अप्ठ्यारो पर्न सक्छ। साथिहरुको यही कष्ट पर पार्न अनि आगामी भविष्यमा सही निर्णय लिन सकनु होस र म आफुले कलेज खोज्दा ध्यान दिएका के के  कुराहुन् त्यो साथिहरु लाइ सियर गर्दैछु ।आशा छ तपाईहरुलाई मैले अनुभव गरेको कुराले राम्रो शैक्षिक संस्थानसँग आबद्ध हुन मद्दत पुर्याउने नै छ र उज्जल भविस्य निर्माण गर्न मद्त गर्ने नै छ ।

    Advertisement

    १. आफूले कलेज रोज्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको त्यस कलेजको शैक्षिक गुणस्तर हो। त्यस कलेजमा पढाउने शिक्षक शिक्षिका कस्ता छन् ? कलेजले बोर्डमा कस्तो नतीजा ल्याइरहेको छ? कि ठूलो भवनको आढ़मा गुणस्तर कहीं कुना पसेको त छैन ? यी सबै कुरा हामीले थाहा पाउनै पर्छ। त्यसैले सो कलेजको बोर्डको नतिजा कस्तो छ र सो कलेजमा पढाउने शिक्षक शिक्षिकाको बारेमा बुझेर मात्रै पढ्न जाँदा राम्रो हुन्छ।

    २. कलेजमा भएका श्रोत सुविधा हुन त जुन कलेजमा धेरै स्रोतसाधन छ त्यो कलेज राम्रो हो भन्नु भ्रम मात्र हो। तर यदि तपाई यस्तो विषय पढाइ हुन्छ जसमा प्राक्टिकल बेसी हुन्छ भने ध्यान दिनुहोस् सो कलेजको ल्याब कस्तो छ। के सबै विद्यार्थीलाई प्राक्टिकल गर्न पुग्ने सामान छ त ? कि एउटाले प्राक्टिकल गर्ने र अरुले टुलुटुलु हेर्नुपर्ने त होइन? यी कुराको ध्यान दिनुस्। तपाईलाई एक शैक्षिक संस्थानमा के नभई हुँदैन जस्तो लाग्छ ती सुविधाहरु छन् कि छैनन् एकचोटी ध्यान दिनुस्।

    ३. यदि तपाई  कुनै कलेजमा भर्ना गर्न जाँदै हुनुहुन्छ भने त्यस कलेजको वातावरण कस्तो छ भनेर बुझ्नुस। के तपाई त्यस वातावरणमा आफ्नो जीवनको महत्वपूर्ण ४ ५ वर्ष बिताउन सक्नुहुन्छ आफैँलाई प्रश्न गर्नुस्। सकेसम्म हल्लाबाट टाढा शान्त वातावरणमा भएको कलेज रोज्नुहोस । वातावरण कै कुरागर्दा कलेज को भित्रको वातावरण बुझ्नुहोस्। शिक्षक विद्यार्थीबीच सम्बन्ध कस्तो छ पत्ता लगाउनुहोस्। कक्षामा आएर बोर्डसँग मात्र शिक्षकको सम्बन्ध छ कि कक्षा बाहिर पनि विद्यार्थी सङ्ग राम्रो सम्बन्ध छ त्यो नि पता लगाउनु होस ?

    ४. सेमेस्टर वा कोर्स कम्पिलिट कति छ आफूले पढ्ने कलेज र आफूलाई गर्न मन लागेको कोर्सको औसत शुल्क अरु कलेजमा कति छ, थाहा पाउनुस्। तपाईंले पढ्न चाहेको कलेजले अरु कलेज भन्दा बेसी पैसा त लिएको छैन? यदि अरु भन्दा बेसी लिएको छ भने किन त? यदि तपाईंले पढ्न चाहेको कलेजले अरुभन्दा निकै बेसी शुल्क मागी रहेको छ भने शायद तपाईंको कलेजको रोजाइ परिवर्तन गर्ने पो हो कि?

    ५. तपाईंको घरबाट कलेज कति टाढा छ त्यो ख्याल गर्नु होस। सकेसम्म कलेज आफ्नै घरको वोरिपरी खोज्नुहोस्। सकेसम्म आफ्नो घर छाडी बाहिर जानु नपर्ने गरी। यदि घरबाटै दैनिक ओहोरदोहोर गर्नुपर्छ भनेपनि सबैभन्दा नजिकैको राम्रो कलेज खोज्नुहोस्। दैनिकरुपमा सधैं लामो यात्रा गर्दा सुरुमा त रमाइलै लाग्न सक्ला तर कैयौं वर्षसम्म त्यही दैनिकी दोहोरिँदा झर्को लाग्नसक्छ । अझ एकाबिहानै सधैं गाडीमा यात्रा गर्दा टाउको दुख्ने, रिँगटा लागेजस्तो भईरहने हुनसक्छ। त्यसैले घरभन्दा नजिकैको कलेज खोज्नुहोस्।

    ६. कलेजमा जे भन्छन त्यो सबै नपत्याउनुस् कलेजमा भर्ना गर्न जाँदा तपाईंलाई अनेक थोक भनिन्छ। जसरी पनि कुनै कलेजको चाहना भनेको सकेसम्म धेरै विद्यार्थी भर्ना गर्नु हुन्छ। त्यसैले यसको निम्ति उनीहरुले आफ्नो कलेजको प्रशंसा बढाइचढाइ गर्छन्। तर ती भनाइहरूलाई आँखा बन्द गरेर विश्वास भने गर्नु हुँदैन। आफ्नो तर्फबाट अध्ययन गर्नु र त्यस कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्रश्न गर्नुहोस ताकी तपाईंले सहि निर्णय लिन सक्नुहोस्।

    ७. आफू अध्यन गर्ने सस्थाको शौचालय पनि याद गर्नु होस्, यदि  तपाईं आफू अध्यन गर्ने सस्थाको शौचालय दुरगन्दित र फोहोर छ भने, एकचोटि बिचार गर्नु हो र मात्र कलेज भर्ना गर्नु होस, किनकी सोस्छ चर्पी नै सोस्छ वातावरणको पहिचान हो।

    ८. लाइब्रेरी कस्तो र किताब कति छ्न। कलेज भर्ना हुँदै हुनुछ भने आफू अध्यन गर्ने सस्थाको लाइब्रेरी एकचोटि हेर्नू होल र आफुलाइ बर्ष भरी उपयुक्त हुने किताब उपलब्ध गराउन सक्छ्न सक्दैन त्यो सोधेर मात्र भर्ना गर्नु होला। अर्को कुरा अध्यनरत विद्यार्थी सबैले किताब पाउँछन् पाउदैनन त्यो नि आफू भन्दा सिनियरलाई सोधेर थाहापाउने कोसिस गर्नु होला र मात्र भर्ना गर्नु होला।

    माथिका यी बुदालाई ध्यानमा राखेर कलेज खोज्नु होस मैले त सबै बुदा एकएक हेरेर कलेज रोजेको छु, र अर्को कुरा आफ्नै घर वरिपरि आफुलाई मन लागेको बिषय सबै भन्दा राम्ररी कँहा पढाई हुन्छ भनेर बुझ्दा चितवनमा बोस्टन कलेज लायो र तेही भर्ना गरे। साथीहरुको लहलाहिमा लागेर मेरो एउटा साथिले काठमाडौ को एउटा शैक्षिक संस्थामा आबध भए र अहिले उहाँको पढाई बिग्ररेको देख्दा अहिले आफुले सहि सोचेछु जस्तो लाई रहेको छ। त्यसैले भविष्यलाई सहि गन्तव्यमा डोर्याउन मैले त एक राम्रो कलेजको चयन गरि आफ्नो भविष्यको यात्रा सुमधुर बनाउउदै छु। अब हजुरहरुले माथिको बुदाहरु ध्यानमा राखी एउटा राम्रो सस्था रोज्नु हुन्छ भन्नेमा हामी विश्वस्त छौं र बिश्वास पनि गर्छौ।

    सन्देश वाग्ले बोस्टन कलेजका विधार्थी हुन् ।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.