• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

जन प्रतिनिधी सहित चितवन र नवलपुरका सुरक्षा अधिकारीको संयुक्त टोली नारायणी नदी किनारमा


  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • चितवन । चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का सुरक्षा अधिकारीको संयुक्त टोलीले नारायणी नदीको कटान र यसको बहावले पार्ने असरको फिल्डमै पुगेर अध्यन गरेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहितको टोलीले ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा पुगेर त्यहाँबाट गैँडाकोट र चितवन तर्फको नदी किनारको अवस्था र पानीको बहावको मुल्याकंन गरेको हो ।

    Advertisement

    नदी किनारमा बिगतमा गरिएको तटबन्धको काम, त्यसले कटान र डुवान न्युनिकरणमा भएको सफलता संगै गैँडाकोट तर्फको जमिन संरक्षणका लागि कसरी काम गर्ने भन्ने बिषयमा दुबै क्षेत्रको भुगोलको अध्यन गरी छलफल गरिएको गैँडाकोट नगर प्रमुख मेयर छत्रराज पौडेलले बताए ।

    वर्षा सुरु हुनु पुर्वनै नदीको क्षेत्रको अध्ययन गरेर सम्भावित जोखिमलाई रोक्नका लागि आवस्यक रणनिति बनाउन सहज होस भन्ने उद्देश्यका साथ संंयुक्त अनुगमन गरिएको पौडेलको भनाई छ ।

    जोखिमयुक्त स्थानहरुमा सुरक्षाका विधी अबलम्वन गरी बेलैमा तटबन्ध गरेर  नदीलाई आफनै धारमा पठाउन सके त्यसले चितवन र नवलपरासी दुबै जिल्लालाई कटान र डुवानबाट जोगाउन सक्ने देखिएको पौडेलको भनाई छ ।

    अहिले चितवन तर्फ तटबन्धका लागि काम भएकाले नवलपुर तर्फ गैँडाकोट क्षेत्रमा पनि तटबन्ध गरिएन भने नदी वस्ति पस्न सक्ने जोखिम रहेकाले दुबै क्षेत्रका अधिकारीहरु फिल्डमै पुगेर निरिक्षण गरी आवश्यक राय लिईएको पौडेलले बताए ।सबैबाट आएको सुझावलाई केन्द्र सरकार र प्रदेश सरकार समक्ष पठाएर गैँडाकोट तर्फ पनी तत्काल तटबन्धका लागि काम गर्न दवाब दिईने पौडलको भनाई छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले नदीको पानीको बाहव कसरी बहिरहेको छ र आगामी दिनमा नवलपुर गैँडाकोट तर्फ र चितवन तर्फ पार्न सक्ने जोखिमलाई कसरी समधान गर्ने भन्ने बिषयमा उचित रायका लागि आफुहरु  निरिक्षण गर्न ज्ञानेश्वर वन क्षेत्रको नदी किनारमा पुगेको बताए  । सरकारले तटबन्धका लागि टेन्डर आवहन गरी काम गरेकाले अब समस्या सहज हुने उनको भनाई छ ।

    नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सबै आधारहरुलाई हेरेर नदीको बहाब बढेर आउदा पनि दुबै क्षेत्रलाई समस्या नहुनेगरी नदी संरक्षणका लागि काम अगाडी बढाउनु पर्ने बताए ।

    फिल्ड निरिक्षण पछि राज्य सरकारलाई प्रभावकारी सुझाव दिन सकिन्छ भन्ने उद्देश्यका साथ दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको संयुक्त टोलीले निरिक्षण गरेको गँैडाकोट वडा नम्वर ५ का अध्यक्ष नवराज कंडेलले बताए । गैँडाकोट र चितवनतर्फ दुबै क्षेत्रमा नारायणी नदीको हालको अवस्था र त्यसले आगामी असार साउनमा नदीको बहाव बढेर पार्न सक्ने जोखिम र त्यसलाई कसरी बेलैमा समाधान गर्न सकिन्छ भन्ने बिषयमा पनि अनुगमनमा छलफल भएको उनि बताउँछन् ।

     

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.