• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

भरतपुर महानगरपालिकाद्वारा बजार अनुगमन तिब्रता


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले बजार अनुगमनलाइ बुधबार पनि निरन्तरता दिएको छ । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ । भरतपुर महानगरपालिकाले बुधबार पनि नियमित सयुक्त बजार अनुगमन गरेको छ। मगलबारबाट नारायणगढ बजार क्षेत्रको अनुगमन शुरु गरेको महानगरले बुधबार भने अल्लि फरक ढगबाट फरक क्षेत्र को अनुगमन गरेको छ ।

    Advertisement

    बुधबार महानगरपालिकाले वडा न ९ को केन्द्रिय बस ट्रर्मिनल क्षेत्रमा अनुगमन गरेको जनाएको छ । यो हाम्रो दैनिक कार्य मै पर्छ,महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले भने । देबकोटाका अनुसार पहिलो चरणमा ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो ।

    केन्द्रिय बस ट्रर्मिनल क्षेत्रमा १७ वटा विभिन्न पसलहरुमा अनुगमन गरेको छ । त्यस क्षेत्रमा रहेको अपार कास्की स्टोर्स एन्ड दूध डेरि,आर्जन टेड्रस,रचना किराना पसल,ममता कोल्ड स्टोर्स,लक्ष्मि प्रोभिजनल स्टोर्स,ज्योती कस्मेटिक एन्ड बुटि कलेक्सन,सिजन जनरल स्टोर्स,बन्धु भेट फर्मा, गुरुङ पोल्ट्री सप्लायर्स,न्यु सन्तोष हेयर ड्रेसर सैलुन, न्यु पशुपति दुग्ध डेरि,एस के फेसन कलेक्सन लगाएतका पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाइ तुरुन्तै दर्ता गरेर सन्चालन गर्न ब्यबसायीलाई महानगरमा सम्पर्कमा आउन आग्रह समेत गरिएको छ ।

    बिना दर्ता पसल सन्चालन नगर्न, बिल भरपाइ अध्याबधिक गर्न,दर्ता भएका पसलहरुको हकमा नवीकरण तुरुन्तै गर्न,पेय पदार्थहरुको सेवन अवधी नियमित रुपमा चेकजाच गर्न, बेकरी घ्यु र चुक अमिलोमा अखाद्य पदार्थ भेटिएको भन्दै त्यसलाइ हालै देखि लागू हुने गरि बिक्री वितरण नगर्न भन्दै सचेत गराएको उपभोक्ता अधिकार सरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु प्रसाद भुसालले जानकारी दिनु भयो । साथै उहाँले बहालकर तिरेको नदेखिएको,राजश्व सकलनमा दर रेट भन्दा कम लिएको देखिएकोले सम्बन्धित वडा सग कुरा गर्ने गरि सुझाव दिइएको पनि जानकारी गराउनु भयो । अनुगमन टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ ।

    देबकोटाको नेतृत्वमा बजार अनुगमनमा गएको टोलिमा जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि , पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले नियमित सयुक्त बजार अनुगमनलाइ प्रभावकारी बनाएरै छाड्ने प्रतिबद्धता अनुसार बजार अनुगमनमा निस्किएको बताउनु भयो ।

    उपभोक्ता ठगिनबाट रोक्ने हाम्रो दायित्व हो, सापकोटाले भन्नू भयो त्यसको लागी हामी निरन्तर बजार अनुगमनमा हिडिरहने छौ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । मगलबार र बुधबार गरिएको अनुगमनमा समग्रमा गत बर्षको तुलनामा सुधार आएको भेटिएको अनुगमन समितिले निस्कर्ष निकालेको छ । मगलबार मात्रै अनुगमन टोलिले नारायणगढ बजारमा ८ वटा विभिन्न पसलहरुमा अनुगमन गरेको थियोे ।

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.