• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

लघुकथा : अवसाद र अर्बुद!


  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • अचानक गायब भएको मदन दश बर्षपछि आफ्नो गाउँमा देखा पर्यो।पहिले ऊ पहाडको एउटा स्कूलमा अङ्ग्रेजी पढाउने गर्थ्यो।

    Advertisement

    सुन्दरपुरको मदन र उजेलीनगरको दमनबीच आत्मीय नाता,बालसखा।मदन नेपाल आएको दमनले साथी सहनमार्फत थाहा पायो।फोन नम्बर पनि पत्ता लगायो फेसबुकमा साथी पनि भयो।

    दमनको प्रोफाइल पिक्चर देखेर मदन झस्कियो। किन? उसैलाई थाहा होला। ” यार मदने,के हो तेरो पारा? अचानक किन गायब भएको?आजसम्म कुनै सम्पर्क पनि छैन!यही हो साथीको साथ?आइज मेरो घर। ” दमनले जति बोलाए पनि मदन आएन।” हुन्छ,हुन्छ ” भन्न छोडेन।

    अति भएपछि दमन आफैं मदनको घर आयो। झोक्कियो। ” मबाट त्यस्तो के भूल भयो यार,किन भागेको?

    किन नआएको मेरो घर?हाम्रो बाल्यकालको दोस्तीको कसम,सत्य भन्,होइन भने म तेरो जीवनमा कहिले पनि आउनेछैन।” मदन गम्भीर देखियो।

    के भन्ने?के नभन्ने?जुन ” अवसाद र अर्बुद ” सित भयभीत भएर उसले गोप्य रूपमा मुलुक छोडेर भागेको थियो,त्यही जोर रोग उसको जीवनमा आउने सम्भावना देख्यो।

    ” यार,तेरो बिबाह कसरी भयो?” उल्टो प्रश्न गर्यो।दमन जिल्ल। ” किन मेरो बिबाहको कुरो आयो?के नाता छ र मेरो बिबाहसित तेरो?” असजिलोमा पर्यो मदन। कम्मर कस्यो, ” यार,साथीलाई के झुक्याउने,म अमेरिका जानु अघि कहाँ जागीर खान गएको थिएँ ?

    त्यो त थाहा छ नि?” ” मेरो ससुरालीमा बसेर पढाएको र मेरै बूढी तेरी चेली।किन थाहा न हुने? ” ” कसरी बिहे भयो तेरो? ” मेरो भिनाजुले जुराए! ”

    ” दाम्पत्य जीवन कस्तो छ?” ” भो कुरा नगर,राम्री मानेर बिहे गरियो,अति महत्वाकांक्षी र रूपको अति घमण्ड ।भित्र भित्र नारकीय जीवन भोग्न विवश छु। ”

    ” हेर यार दमन, कामिनीले मलाई पनि मन पराएकी,तर धेरै राम्री केटीसित साबधान भनेर मेरो गुरु प्रोफेसर जगमोहन आजादले सम्झाउनु भएको थियो।यो रोग पुरुषमा पनि हुन्छ।

    ” म बढी हीरो,र मेरो स्वास्नी नराम्री,जोडी मिलेन,यी दुई रोग ” अवसाद र क्यान्सर,अर्बुद,उता अष्ट्रेलिया पर्थमा एउटा युवाले यसरी नै पत्नीलाई धोका दिएछ।

    आजाद सरले सुनाउनुभएको,अति राम्रीहरू दम्भी हुने पक्का,त्यसमाथि भौतिकताको चकाचौधको पनि मोह जाग्यो भने ” अवसाद र अर्बुद ” हुने पक्का।

    अब भन्,तेरो घर कसरी जाने म?साथीको पारिवारिक जीवनमा अभिशाप बन्न कसरी जाने?कामिनीको मनमा रहेको प्रेम जागृत भयो र मैले पनि मन थाम्न सकिन भने?अनेक सोचेर नआएको नि! ” मौन भयो मदन,दमन उदास।

    ” यार,मलाई पनि अमेरिका लैजा,छोड्छु म यो हैजा! ”
    दमन र कामिनीको डिभोर्स भयो। साथीसित मदन पनि अमेरिका उड्यो।यता कामिनी एक कुबेरको बाहुपासमा,बिधुर हो कुबेर।

    तीन बर्षपछि फेरि अर्को कुबेरसित,यसरी उत्तर आधुनिक द्रौपदी हुन पुगिन् कामिनी। दुनियाँले खासै महत्व दिएन।मदनले दमनको बिबाह उतै गरिदियो,एक एकल महिलासित।

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.