जिल्ला समन्वय समिति चितवनको आह्वानमा जिल्लास्थित स्थानिय तह तथा सरोकारवाला हरुको संयुत्त रणनीतिक बैठक,
मृगौला पिडितको उपचार डायलासिस मेशिन व्यवस्थापन गर्ने सम्बन्धमा उक्त्त बैठक बसेको थियो
जिल्ला तथा देशको बिभिन् ठाउँ बाट मृगौला पिडित चितवन आउने तर राज्यले दियको सेवा सुविधाको अभावले देखिएको समस्या समाधानको निम्ति उत्त बैठक बसेको थियो
उत्त बैठक नारायण अधिकारीको अध्यक्षता मा बसेको थियो
