नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ ।
युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर छ । क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ । चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।
विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्
विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्
तपाईको प्रतिक्रिया
