• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

बलियो नेपाल न्युट्रिशन इनिसियटिभ र एनएलजि इन्स्योरेन्सको सहकार्यमा खेलाडीको बिमा गर्ने सम्झौता


  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
  • पोषण र बिमाको महत्वलाई आम जनमानसमा पुर्याउने उदेश्यका साथ बलियो नेपाल न्युट्रिशन इनिसियटिभ र एनएलजि इन्स्योरेन्सको सहकार्यमा खेलाडीको व्यक्तिगत दुर्घटना बिमा गरिदिने सम्बन्धि सम्झौता भएको छ। इन्स्योरेन्सले बलियो नेपाल कप दोश्रो संस्करणमा सहभागी ६ टिमका ८४ जना खेलाडीलाई तीन लाख रुपैयाँको एक वर्षको लागि दुर्घटना बिमा गरिदिने सम्बन्धी सम्झौता भएको हो।

    Advertisement

    साथै आगामी दिनमा बलियो नेपाल र एन एल जि इन्स्योरेन्सको सहकार्यमा अगाडी बढ्दै ग्रासरुट क्रिकेटको विकास तथा विस्तार गर्न बलियो नेपालका सिइओ डा. अतुल उपाध्याय र एन एल जि इन्स्योरेन्सका सिइओ सुनिल बल्लब पन्तले सझौतापत्रमा हस्ताक्षर गरे ।

    खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे चेतना फैलाउन बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि २०७८ देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ। संस्थाले यस अघि समेत अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको सफलताका साथ आयोजना गरेको थियो। र यसै बर्षपनि बलियो नेपाल कपको दोश्रो संस्करण काठमाण्डौँको मुलपानीमा रहेको क्रिकेट रंगशालामा पाँच पदेश र एक बलियो नेपाल टिम बनाएर आयोजना गरिएको थियो ।

    बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर नाफामुलक संस्था हो। बलियो नेपाल निजि क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा आम नेपाली समुदायको निजि तथा कर्पोरेट क्षेत्रलाइ सामुहिक योगदानबाट नेपालमा सामुहिक योगदानबाट नेपालमा कुपोषण न्यूनीकरण तथा सन् २०३० सम्म दिर्घ कुपोषणलाई १५% मा झार्ने दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारी प्रतिबद्धतामा योगदान गर्न सुरुवात गरिएको एउटा राष्ट्रिय अभियान हो।

    मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.