• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षाबारे सी जिनपिङले शाहबाज सरिफलाई के भने?


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दुई महिनायता दोस्रो पटक पाकिस्तानमा सीपीइसी परियोजनामा ​​काम गरिरहेका चिनियाँ नागरिकको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

    Advertisement

    बेइजिङमा शाहबाज सरिफसँगको भेटमा जिनपिङले सो कुरा बताएका हुन् । पाकिस्तानको प्रधानमन्त्री बनेपछि शाहबाज सरिफ पहिलो पटक दुई दिने भ्रमणमा चीन पुगेका छन् ।

    यस भेटपछि जारी संयुक्त विज्ञप्तिअनुसार सी जिनपिङले भनेका छन्, ‘पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षाप्रति म निकै चिन्तित छु। मलाई आशा छ कि पाकिस्तान सरकारले यहाँ चिनियाँ संस्था र कर्मचारीहरूलाई सुरक्षित वातावरण प्रदान गर्नेछ।’

    विगत दुई महिनामा चिनियाँ राष्ट्रपतिले पाकिस्तानको अगाडि बलुच नेसनलिस्ट आर्मीलगायत चरमपन्थी समूहले चिनियाँ नागरिकमाथि गरेको आक्रमणको मुद्दा उठाएको यो दोस्रो पटक हो। यी समूहहरूले पाकिस्तानको यस समस्याग्रस्त क्षेत्रमा सीपीइसी अन्तर्गत चिनियाँ लगानीको विरोध गर्छन्।

    भारतले आफ्नो दाबी गर्दै आएको पाकिस्तान प्रशासित कश्मीर हुँदै आयोजना निर्माण हुँदै आएकोले चिनियाँ लगानीको विरोध गर्दै आएको छ ।

    गत महिना समरकन्दमा भएको एससीओ शिखर सम्मेलनमा सरिफ र सी जिनपिङबीच भेटवार्ता भएको थियो। उक्त भेटमा जिनपिङले पाकिस्तानसँग आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए ।

    केही रिपोर्टका अनुसार चिनियाँ नागरिकमाथि लगातार हुने हमलालाई ध्यानमा राख्दै चीनले आफ्ना सुरक्षा एजेन्सीहरूलाई पाकिस्तान पठाउन चाहन्छ र त्यसका लागि पाकिस्तानलाई दबाब दिइरहेको छ।

    तर, पाकिस्तानले यसबाट बच्न खोजिरहेको छ । किनभने यदि पाकिस्तानले चीनको यो माग स्वीकार गर्छ भने चिनियाँ सशस्त्र सेनाका सैनिक पाकिस्तानी भूमिमा अवतरण गर्न सक्छन् ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.